माडीको मगोई खोला तर्न लागेको मालबाहक ट्रक भाँसिएर पल्टियो

274
SwadeshPost

३०, बैशाख चितवन । माडीको मगोई खोलामा ट्रक पल्टिएको छ । भरतपुरबाट सामान बोकेर बसन्तपुरतिर आउँदै गरेको ना. ३ ख. २२०९ नम्बरको मालबाहक ट्रक दिउँसो करीब १:०५ बजे मगोई खोलामा पल्टिएको हो । खोलामा सामान्य बाढी आएको अवस्थामा तर्न खोज्दा भाँसिएर ट्रक पल्टिएको हो । दुर्घटनामा कोहि घाइते नभएपनि ट्रकमा क्षती पुगेको छ ।

SwadeshPost