मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

देश-प्रदेश खबर पोष्ट

चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट विनियोजन

  • A
  • A+
  • A++

२४ ज्येष्ठ, चितवन । संघीय सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जमाथि आकाशे पुल बनाउन भन्दै पुनः ५० लाख रुपैंया बजेट छुट्याएको छ ।

विज्ञापन १

मन्त्रालयले आगामी आर्थिक बर्ष २०७८/०७९ को स्वीकृत योजनाहरुको सुचिमा ‘भरतपुर महानगरपालिका र माडी नगरपालिका जोड्ने आकाशे पुल निर्माण’को योजनालाई निरन्तरता दिएको हो । चालू आर्थिक बर्ष २०७७/७८ मा समेत सोही शीर्षकमा ५० लाख रुपैंया नै बजेट रहेपनि कुनै काम सुरू हुन सकेको छैन । गत आ.व.२०७६/७७ मा सो शीर्षकको एक करोड बजेट कुनै काम नभई फ्रिज भएको थियो ।

विज्ञापन २

निकुञ्जभित्र सडकजन्य कुनैपनि पूर्वाधार निर्माणमा निकुञ्ज प्रशासन र युनेस्कोले असहमती जनाउने गरेको छ । (तस्वीरमा, ठोरी केरुङ लोकमार्ग अन्तरगत निकुञ्जभित्र बनाउने योजना गरिएको फ्लाई ओभर)

विज्ञापन ३

तपाईको प्रतिक्रिया