सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था

469
SwadeshPost

१६, असार सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन । तर, आगामी दिनमा हुने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु हुने यातायात व्यवस्था विभागले बताएकाे छ । नयाँ व्यवस्थामा परीक्षामा उत्तीर्ण हुने दर बढ्नेछ । यसअघि, ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब ५०/६० प्रतिशत पास हुने व्यवस्था छ ।

SwadeshPost