नयाँपिपरिया टोल सुधार समितिद्वारा टोलका बिजुलीका पोलहरुमा बत्ती जडान

118
SwadeshPost

नयाँपिपरिया टोल सुधार समितिले बुधबार टोलमा रहेका बिजुलीका पोलहरुमा बत्ती जडान गरेको छ । टेकमाइण्ड्स नेटवर्कको सहयोगमा टोल सुधार समितिले टोलभरी रहेका करीब २० वटा पोलहरुमा बिजुलीको चिम जडान गरेको हो । हरेक पोलहरुमा जडान गरिएका बिजुलीका चिमहरुको बिल भुक्तानी भने पोलनजिक रहेका घरले गर्ने व्यवस्था मिलाइएको टोल सुधार समितिका अध्यक्ष चण्डी दुबेले जानकारी दिनुभयो ।

बुधबार ५ वटा पोलहरुमा बत्ती जडान गरिएको र विहिबार सम्म सम्पूर्ण पोलहरुमा बत्ती जडान पुरा हुने उहाँले जनाउनुभयो । नयाँपिपरिया टोल सुधार समितिले बुधबार टोलमा रहेका बिजुलीका पोलहरुमा बत्ती जडान गरेको छ । टेकमाइण्ड्स नेटवर्कको सहयोगमा टोल सुधार समितिले टोलभरी रहेका करीब २० वटा पोलहरुमा बिजुलीको चिम जडान गरेको हो ।

हरेक पोलहरुमा जडान गरिएका बिजुलीका चिमहरुको बिल भुक्तानी भने पोलनजिक रहेका घरले गर्ने व्यवस्था मिलाइएको टोल सुधार समितिका अध्यक्ष चण्डी दुबेले जानकारी दिनुभयो । आज बुधबार ५ वटा पोलहरुमा बत्ती जडान गरिएको र भोलिसम्म सम्पूर्ण पोलहरुमा बत्ती जडान पुरा हुने उहाँले जनाउनुभयो ।

SwadeshPost