बैकुण्ठ तालमा पौडनेक्रममा मृत्यु भएका भरतपुर महानगरपालिका – ७, बुद्धचोकका युवा अभिनव त्रिपाठीको शव शसस्त्र प्रहरी बल कुरिनटार बेसबाट आएको हरिकृष्ण गीरि नेतृत्वको गोताखोरहरुको समूहले पानीबाहिर निकालेको छ । त्रिपाठीको शव तालको मध्यभागमा हिलोमा गडेको अवस्थामा भेटिएको हो । मृतकप्रति स्वदेश परिवारका तर्फबाट हार्दिक श्रद्धासुमन ।
विज्ञापन १
बैकुण्ठमा पौडने क्रममा यसअघि पनि हताहतीका घटनाहरु भएका छन् । त्यसैले तालमा पौडन जानेहरुका लागि पूर्व सावधानीका सुचनाहरु राख्ने व्यवस्था गरिहाल्न सरोकारवाला निकायहरुलाई अनुरोध गर्दछाैँ ।
विज्ञापन २
विज्ञापन ३