कारको ठक्करबाट तनहुँमा एक युवतीको मृत्यु

386
SwadeshPost

कारको ठक्करबाट तनहुँको चुनपहरामा एक युवतीको मृत्यु भएको छ । पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको बा १ य १३९७ नम्बरको कारले तनहुँको बन्दिपुर गाउँपालिका–४ चुनपहरामा आज बिहान करिब ६ः१५ बजे सोहि ठाउँकि आन्दाजि १८ वर्षिया मनिषा परियारलाई ठक्कर दिएको हो ।

ठक्करबाट टाउकामा गम्भिर चोट लागेकि युतीको लक्ष्मि सिटि अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय डेम्रे ले जानकारी दिएको छ । ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय डुम्रेले नियन्त्रणमा लिएको छ ।

SwadeshPost