मङ्गलबार, माघ ०१, २०८१
मङ्गलबार, माघ ०१, २०८१

माडी (स्थानीय) खबर पोष्ट

नगरप्रमुख ढकालद्वारा भिडियो सन्देशमार्फत दशैंको शुभकामना व्यक्त

  • A
  • A+
  • A++

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले विजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत र इद पर्व २०७६ को अवसरमा समस्त नगरवासीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

विज्ञापन १

नगरप्रमुख ढकालले एक भिडियो सन्देश जारी गरी माडी नगरबासीहरुसंगै यहाँका समस्त बुद्धिजीवि, शिक्षाकर्मी, सुरक्षाकर्मी, संरक्षणकर्मी, पेशाकर्मी, व्यवसायी लगायतलाई शान्ति र सु-स्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको हो । भिडियो सन्देशमा उहाँले कृषि र पर्यटनको विकासमार्फत समृद्ध माडी निर्माणको अभियानमा नगरवासीहरुको निरन्तर सहयोग र सहकार्यको अपेक्षा समेत गर्नुभएको छ ।

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया