सामरी उत्थान सेवा चितवनद्वारा पूर्वी माडीका दुई स्थानमा हात धुने वास सेन्टर जडान

485
SwadeshPost

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा त्यसलाई रोक्ने प्रयासमा गरेको छ ।

फेल्म नेपालको आर्थीक सहयोगमा सामरीले माडी-८, खरकट्टास्थित जनजिवन मा. वि.को प्राङ्गण र माडी-९, बगहीँस्थित बसपार्कमा खुट्टाबाट चलाउन मिल्ने धारा सहितको वास सेन्टर स्थापना गरेको हो । दुबै स्थानमा ५०० लिटर क्षमताको पानी ट्यांकी, ट्यांकी स्ट्याण्ड, पाइप, बेसीन र ४ दर्जन हात धुने साबुन स्थानीयस्तरमा गठित वास संरक्षण समितिलाई हस्तान्तरण गरिएको सामरी उत्थान सेवा चितवनका जिल्ला संयोजक सरस्वती पौडेलले जानकारी दिनुभयो ।

SwadeshPost