चितवनमा कोरोना भाइरस संक्रमितहरुको संख्या पाँच सय नाघ्यो

296
SwadeshPost

चितवनमा कोरोना भाइरस संक्रमितहरुको संख्या पाँच सय नाघेको छ । शुक्रबार साँझसम्म सार्वजनिक भएको तथ्यांक अनुसार कुल संक्रमितको संख्या ५ सय ९ पुगेको हो ।

चितवनमा भरतपुर महानगरपालिकामा ३०५, खैरहनी नगरपालिकामा २९, माडी नगरपालिकामा ५०, रत्ननगरमा नगरपालिकामा ४२, राप्ती नगरपालिकामा ७५, कालिका नगरपालिकामा ५ र इच्छाकामना गाँउपालिकामा ३ जना संक्रमित रहेका छन् । यसअनुसार जिल्लामा सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा संक्रमित भेटिएका छन् भने इच्छाकामनामा सबै

SwadeshPost