सारा आई केयरले सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ

381
SwadeshPost

२७ पुष, चितवन । सारा आई केयरले आज सोमबारबाट माडीमा सेवा शुभारम्भ गरेको छ। एक कार्यक्रमकाबीच माडी ३ का अध्यक्ष पुरन महतोले सेवाको उदघाटन गर्नुभएको थियो । उदघाटन समारोहलाई सम्बोधन गर्दै महतोले माडी नगरपालिकाका आँखाका बिरामीहरूलाई सेवा लिन सारा आई केयर उपयुक्त हुने बताउनुभयो ।

उदघाटनको अवसरमा आज २७ गते सोमबार, भोलि २८ गते मंगलबार र २९ गते बुधबार निःशुल्क आँखा परीक्षण गराइने आई केयरका सञ्चालक हरी पाण्डेले जानकारी दिनुभयो ।

SwadeshPost