रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान

733
SwadeshPost

२६ माघ, चितवन । रेवा त्रिबेणीधाम परिसरमा सोमबार रोचा जडान गरिएको छ ।माडी नगरपालिका ७ दिवानगर निवासी कृष्ण बहादुर कुमालले आफ्ना दिवंगत माता पिताको सम्झनामा सोमबार मन्दिर परिसर अगाडी रोचा जडान गर्नु भएको हो।

मन्दिर परिसरमा सुन्दरता बढाउन र आगन्तुकको स्वागतका लागि रोचा महत्वपुर्ण मानिने त्रिवेणी धामका अभियन्ता ढाकामोहन तिमिल्सिनाले जानकारी दिनुभयो । पर्यटकिय हवका रुपमा परिचित रेवा धाम रोचा जडान भए संगै थप आकर्षित बनेको मन्दिर ब्यबस्थापन समितिले जनाएको छ ।

SwadeshPost