आइतबार, पुष २८, २०८१
आइतबार, पुष २८, २०८१

देश-प्रदेश खबर पोष्ट

सेरुवा र बरुवामा ६१ जनाले रक्तदान गरेका छन्

  • A
  • A+
  • A++

२९ माघ, चितवन । माडीकाे सेरुवा र बरुवामा बिहिबार सम्पन्न रक्तदान कार्यक्रममा ५३ जना पुरुष र ८ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेका छन् ।नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा, ज्ञानज्योति युवा क्लब भैरवपुर र गर्दी महिला साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रेडक्रस गर्दी उपशाखाsf सभापति हिरा बहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको नगरप्रमुख ठाकुर प्रसाद ढकाल र नेपाल रेडक्रस चितवन उपशाखा उपसभापति विदुर के.सी. लगायतको आतिथ्य रहेको थियो।

विज्ञापन १

विज्ञापन २

विज्ञापन ३

तपाईको प्रतिक्रिया