दिवंगत कलाकार, शिक्षक एवं पत्रकार भुपराज पाठकको स्मृतिमा एक सामाजिक संस्था गठन
चितवन, माडी – माडीका दिवंगत हाँस्य कलाकार, शिक्षक एवं पत्रकार भुपराज पाठकको स्मृतिमा एक सामाजिक संस्था गठन भएको छ । दिवंगत पाठकका सहोदर दाजु विपिन पाठकको अध्यक्षतामा ‘भुपराज पाठक स्मृति प्रतिष्ठान’ नामको संस्थाको दतर्थ
निर्माण व्यवसायी संघ चितवनद्वारा माडीका स्वदेशकर्मी पत्रकार दीप्ति विश्वकर्मा सम्मानित
माडी, चितवन — निर्माण व्यवसायी संघ चितवनको ३१औं वार्षिक साधारण सभाका अवसरमा माडीका स्वदेशकर्मी पत्रकार दीप्ति विश्वकर्मा सम्मानित हुनुभएको छ । संघले निर्माण व्यवसायसँग सम्बन्धित समाचार, विचार र विश्लेषण प्रकाशित गरी व्यवसायीहरूको हकहित उठानमा
रमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण केन्द्र माडी ठोरी संयुक्त नगर समिति गठन
माडी, चितवन — माडी र ठोरी क्षेत्रमा बसोबास गर्ने सापकोटा समुदायको भेलाले रमाकान्त सापकोटाको अध्यक्षतामा सापकोटा कल्याण केन्द्र माडी ठोरी संयुक्त नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विदुर सापकोटा, सचिवमा काशीनाथ सापकोटा,
विकास निर्माण र खेलकुद क्षेत्रमा गरेको योगदानका लागि माडी-१ का वडाध्यक्ष अमित लामा सम्मानित
माडी, चितवन — भौतिक विकास निर्माण र सामाजिक क्षेत्रमा योगदानसंगै माडीको फुटबल र अन्य खेल क्षेत्रको विकासमा विशेष योगदान गरेका प्रणेता व्यक्तित्वका रुपमा माडी-१ का वडाध्यक्ष एवं युवा अगुवा अमित लामा सम्मानित हुनुभएको छ
माडीको फुटबल विकासका प्रणेताका रुपमा बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नविन बस्याल सम्मानित
माडी, चितवन — माडीको फुटबल विकासमा अविच्छिन्न योगदान गरेका प्रणेता व्यक्तित्वका रुपमा बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नविन बस्याल सम्मानित हुनुभएको छ । ३०औं संस्करणको स्टार कप फुटबलको फाइनल खेल एवं समापन कार्यक्रमको अवसर पारी
३०औं स्टार कप फुटबल प्रतियोगिताको उपाधी डिफेण्डिङ च्याम्पियन प्याराडाइज फुटबल क्लबलाई
माडी, चितवन — अघिल्लो संस्करणको जीत दोहोर्याउँदै रत्ननगर नगरपालिकास्थित प्याराडाइज फुटबल क्लबले ३०औं स्टार कप फुटबल प्रतियोगिताको उपाधी चुमेको छ । शनिवार उल्लेख्य दर्शकहरुको उपस्थितिमा माडीको बरुवामा सञ्चालित फाइनल खेलमा आयोजक स्टार स्पोर्ट युवा
भविश्वर ढकालको अध्यक्षतामा नेपाल ढकाल समाज प्रतिष्ठान माडी नगर समिति पुनर्गठन
माडी, चितवन — माडी क्षेत्रमा बसोबास गर्ने ढकाल समुदायको भेलाले भविश्वर ढकालको अध्यक्षतामा नेपाल ढकाल समाज प्रतिष्ठानको माडी नगर समिति पुनर्गठन गरेको छ । समाजको प्रथम माडी नगर अधिवेशनबाट ११ सदस्यीय नयाँ कार्यसमिति चयन
‘वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म’: मेयर महतो
माडी, चितवन । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले वर्तमान वडाध्यक्षहरुको शैक्षिक योग्यता कम भएपनि कार्यसम्पादन ९० देखि ९७ प्रतिशतसम्म रहेको औंल्याउनुभएको छ । माडी नगरपालिकाको सभाहलमा वुधबार (आज) आयोजित पत्रकार भेटघाट कार्यक्रममा माडीका मिडियाकर्मीहरुसंग
‘आ.व. ०७८/७९ को अन्त्यमा १७ करोड १४ लाख बैंक मौज्दात, तर भदौमा संघ/प्रदेशलाई फिर्ता’: माडी न.पा.
माडी, चितवन । माडी नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को आर्थिक वर्षको अन्त्यमा १७ करोड १४ लाख ६८ हजार रुपैयाँ बैंक मौज्दात रहेको देखिएनि भदौ अन्तिम साता संघीय र प्रदेश सरकारलाई रकम फिर्ता भएको नगरपालिकाले