माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मृगौलारोग पीडित बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग
मृगौलाको समस्याले पीडित माडी ढिकुरबारीकी चार बर्षिय बालिका युना बि.क.को उपचार सहयोगार्थ नगद सहयोग प्रदान गरिएको छ । सामर्थ्य नेपाल सम्बद्ध युवा समाजसेवी अर्जुन भुसालको व्यक्तिगत पहलमा संकलित रु ४६ हजार रुपैंया आज युनाको
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको क्रसर प्लाण्ट अपरेटरमा माडी १ का बिष्णु प्रसाद ढकाल छनौट
माडी नगरपालिकाको क्रसर प्लाण्ट अपरेटरमा माडी नगरपालिका वडा नं. १ का बिष्णु प्रसाद ढकाल छनौट हुनुभएको छ । आज भएको क्रसर अपरेटरको परीक्षामा ढकाल छनौट हुनुभएको र बैकल्पिक उम्मेदवारका रुपमा माडी-७ का असोक जि.सी.
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
केबुल टेलिभिजन वितरणको लागि ओशोनिकको कन्ट्रोल रुम निर्माण सुरु
माडी उपत्यकामा केबुल टेलिभिजन वितरणको तयारी गरिरहेको ओशोनिक केबुल टि.भी.ले कन्ट्रोल रुम निर्माण सुरु गरेको छ । ओशोनिक केबुलले माडीमा फाइबर टु द होम प्रणालीको केबुल टेलिभिजन नेटवर्क स्थापना गर्न लागेको हो । माडीको
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँदा प्रदुषण बढ्यो
देशकै प्रमुख १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत माडीको सोमेश्वर क्षेत्रमा जथाभावी फोहोर फालिँएकाले प्रदुषण बढेको छ । सोमेश्वरगढी पुग्ने गरेका आन्तरिक पर्यटकहरुले सोमेश्वरगढी क्षेत्रमा मदिरा र चिसो पेय पदार्थका बोत्तल, पिउने पानीका प्लास्टिक, चाउचाउ
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिद्वारा विद्यालय पोशाक वितरित
माडीको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले कान्तिपुरस्थित आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक उपलब्ध गराएको छ । माडी नगरपालिका वडा नं. ८, कान्तिपुरमा रहेको कान्तिपुर आधारभूत विद्यालयमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई विद्यालय पोशाकका रुपमा सर्ट
स्वदेशपोष्ट विशेष
माडी नगरपालिकाको आयोजनामा बन्ध्याकरण शिविर सम्पन्न
माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न भएको छ । शिविरमा ५ महिला र १३ पुरुष गरी १८ जनाले स्थायी तथा ६ महिलाले अस्थायी बन्ध्याकरण सेवा लिएको जनस्वास्थ्य शाखा प्रमख शिव सुवेदीले
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
डेनिस संस्थाद्वारा दक्षिण अयोध्यापुरी क्षेत्रमा पिउने पानी वितरण हुने
डेनिस संस्थाको सहयोगमा मध्यपूर्वी माडीको कान्तिपुर, इन्द्रबस्ती, दक्षिण अयोध्यापुरी र चौकीडाँडा क्षेत्रमा शुद्ध पिउने पानी वितरण हुने भएको छ । परियोजना सञ्चालनका लागि माडी नगरपालिका कार्यालय, माडी ८ वडा कार्यालय र डेनिस स्वयंसेवीहरुको संस्था
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
महाशिवरात्रीको अवसर पारी माडीका विभिन्न ठाउँहरुमा भलिबल लगायतका खेलहरु सम्पन्न
नेपालीको महान पर्व महाशिवरात्रीको अवसर पारी माडीका विभिन्न ठाउँहरुमा भलिबल लगायतका खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन् । शिवरात्रीको अवसरमा पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लब, कृष्णनगरले कृष्णनगर माध्यमिक विद्यालय प्राङ्गणमा माडी स्तरीय भलिबल र फुटसल
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेपालकै कान्छो नगरप्रमुख रौनियारद्वारा माडीको अवलोकन भ्रमण
नेपालकै कान्छो नगरप्रमुखका रुपमा चर्चित पर्सास्थित पोखरिया नगरपालिका प्रमुख दिपनारायण प्रसाद रौनियारले माडीको अवलोकन भ्रमण गर्नुभएको छ । बीरगंजका चर्चित पत्रकार एवं रेडियो नेपालका २ नं. प्रदेश सम्वाददाता धुब अधिकारी समेतको सहभागिता रहेको नगरप्रमुख