माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल निर्माण जारी
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन थालिएको छ । रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा रहेको दिवानगरस्थित सो क्षेत्रमा ४७
गणेश आधारभूत विद्यालयलाई नमुना बनाउन शिक्षक तथा कर्मचारीहरु सक्रिय
पूर्वी माडीको गणेशकुञ्जस्थित गणेश आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन शिक्षक तथा कर्मचारीहरु लागि परेका छन् । पूर्व प्राथमिक तहको नर्सरीदेखि कक्षा ५ सम्म सञ्चालनम रहेको सो विद्यालयमा करीब १०० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन्
नगर खाद्य अनुगमन समितिद्वारा उपभोक्ताहरुलाई नै सचेत हुन अनुरोध
माडीको बजार क्षेत्रमा बजार अनुगमन गरेको माडी अन्तरगतको खाद्य अनुगमन समितिले उपभोक्ताहरुलाई सचेत हुन अनुरोध गरेको छ । बजार अनुगमनका क्रममा क्रममा प्रायः पसल तथा होटल वा खाजा घरहरुमा म्याद सकिएका चिसो पेय पदार्थ
सवारी चालकहरुको हड्तालका कारण माडी उपत्यकामा पेट्रोलको अभाव
सवारी चालकहरुको हड्तालका कारण माडी उपत्यकामा पेट्रोलको अभाव हुन थालेको छ । पेट्रोल सकिन लागेको चर्चा चलेपछि आज माडीको बसन्तपुरस्थित ओम साई पेट्रोल पम्पमा लामो लाइन लागेको छ । मोटरसाइकल चालका र पेट्रोलका उपभोक्ताहरुले
सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दका कारण यात्रुलाई सास्ती
सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दकाे आज पनि माडीसंगै सबैतिर प्रभाव परेको छ । माडी ठोरी रुटमा मोटरसाईकल, ट्याकटर र निजी सवारी साधन चले पनि सार्वजनिक सवारी साधनहरु भने अझैपनि सञ्चालन हुन सकेका छैनन्
संबिधान दिवसमा मानपाद्वारा बिहान सरसफाई तथा साँझ दीप प्रज्वलन
संबिधान दिवसको अवसरमा बुधबार माडी नगरपालिकाले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय क्षेत्रवरपर सरसफाई कार्यक्रम गरेको छ । सरसफाई कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. ६ का वडाध्यक्ष भरत
दिवाकर स्मृति प्राविधिक शिक्षालयमा पहिलो व्याचका लागि प्रवेश परीक्षा सम्पन्न
दिवाकर स्मृति प्राविधिक शिक्षालय हरिनगरमा पहिलो व्याच भर्नाका लागि बुधबार प्रवेश परीक्षा सम्पन्न भएको छ । सिभिल इन्जिनियरिङ र पशुविज्ञान विषयको अध्ययन अध्यापन हुने सो शिक्षालयमा सिभिल इन्जिनियरिङका लागि ४४ जना तथा पशुबिज्ञान बिषयमा
ब्रह्मपुरीकाे सामुदायिक भवन निर्माणमा सघाउन सहयाेगदाताहरु बढे
समुदायका लागि सामुदायिक भवन निर्माण सहयोगार्थ सञ्चालित अभियान अन्तरगत माडी नगरपालिका ५ ब्रह्मपुरीमा सहयोग गर्ने सहयोगदाताहरुको क्रम बढिरहेको छ । करिब २ लाखको अनुमानित लागतमा भवन निमार्ण सुरु गरिएको भएपनि निमार्णकार्य सुचारु भएपश्चात लागत
स्टारकप फुटबल प्रतियोगिता २०७५ को खर्च विवरण सार्वजनिक
बरुवामा सम्पन्न स्टारकप फुटबल प्रतियोगिताको खर्च विवरण सार्वजनिक गरिएको छ । हरितालिका तीज तथा क्लबको २२ औं बार्षिकोत्सवका अवसरमा माडीको बरुवामा स्टार कप फुटबल प्रतियोगिताको २४ औं संस्करणका रुपमा सो प्रतियोगिता सम्पन्न भएको थियो