स्वदेशपोष्ट विशेष

कार्यालयमा भएको हातपातको घटनाप्रति माडी नगरपालिकाकाे खेद

माडी नगरपालिका कार्यालयमा भएको हातपातको घटनाप्रति माडी नगरपालिका कार्यालयले खेद प्रकट गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मत्स्यब्लक कार्यक्रमबाट पोखरी खनेका मत्स्यपालक कृषकहरुले आज माडी नगरपालिकामा धर्ना दिई सम्बन्धित विभागका प्रमुख बेद

मत्स्य ब्लकका कृषकहरुले नगरपालिका घेराउ गर्दा अप्रीय अवस्था सिर्जित

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत मत्स्य ब्लकका कृषकहरुले माडी नगरपालिका घेराउ गर्दा अप्रीय अवस्था सिर्जना भएको छ । मत्स्य ब्लकका संयोजक नेत्रनाथ आलेको नेतृत्वमा नगरपालिका पुगेका किसानहरुले नगरपालिकाका कृषि शाखा प्रमुख बेदप्रसाद रेग्मीलाई हातपात

चौकीडाँडाका दलित अझैपनि पुरानै र दुःखजिलो जीवनयापन गर्न बाध्य

चौतर्फी समृद्धिको नारा घन्किइरहँदा मध्यपूर्वी माडीको चौकीडाँडा क्षेत्रका दलित समुदाय भने अझैपनि पुरानै र दुःखजिलो जीवनयापन गर्न बाध्य रहेका छन् । चौकीडाँडा निवासी शुसिल परियार उमेरले ७५ बर्ष पुग्नुभयो तर हरेक दिन स्थानीय बैकुण्ठेश्वर

थारु विद्यार्थी संघको आयोजनामा माडी क्याम्पसमा जितिया कार्यक्रम सम्पन्न

जितिया पर्वको अवसरमा थारु विद्यार्थी संघ, माडी क्याम्पस इकाईको आयोजनामा अाइतबार माडी क्याम्पसमा जितिया कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसको अतिरिक्त क्रियाकलाप विभागका संयोजक युवराज लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक

गर्दी र अयोध्यापुरी साना किसान कृषि सहकारीको पाँचौ साधारणसभा सम्पन्न

गर्दी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाँचौ साधारण आज सम्पन्न भएको छ । साधारण सभाले सदस्यहरुको बिमाको प्रस्ताव, आर्थिक वर्ष ७४/७५ वार्षिक प्रगति प्रतिवेदन अनुमोदन, लेखा समितिको प्रगति प्रतिवेदन अनुमोदन, आर्थिक वर्ष

सहकारीहरू बिच समायोजन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

रेवा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, माडी–७ को आयोजनामा शनिबार सहकारी बिच समायोजन विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सहकारी बिचको एकताः आजको आवश्यकता भन्ने नाराका साथ सम्पन्न भएको उक्त कार्यक्रममा

जितियाको अवसरमा माडीको बघौंडामा जितिया विशेष झम्टा कार्यक्रम सम्पन्न

आदिवासी थारु समुदायको महान पर्व जितियाको अवसर पारी शनिबार माडीको बघौंडामा जितिया विशेष झम्टा कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं. १, माडीको आयोजना तथा स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज र थारु

जंगली बाघले पूर्वी माडीको खरकट्टा क्षेत्रमा एकवटा गाईलाई आक्रमण

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली बाघले बिहीबार साँझ ५ः३० बजे पूर्वी माडीको खरकट्टा क्षेत्रमा एकवटा गाईलाई आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडकबाट केवल १०० मिटर भित्रपट्टी रहेको चरन

जितियाको अवसरमा माडीका शैक्षिक संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरिए

आदिवासी थारु जातिको महान पर्व जितियाको अवसरमा माडीका थारु विद्यार्थी बहुल्य शैक्षिक संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । जितियाको अवसरमा पिसल्याण्ड इङलिस स्कुलमा जितिया विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल मााधवप्रसाद पोख्रेलको