शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न
करार, राहत र इसिडी शिक्षकहरुले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम माडी नगर परिषद् सम्पन्न भएको छ । सङ्गठन माडी नगर अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा माडी क्याम्पसको सभाहलमा सम्पन्न सो कार्यक्रममा
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
सामरी उत्थान सेवाद्वारा सञ्चालित सिलाई कटाई तालिम समापन
सामरी उत्थान सेवाले माडीको खरकट्टामा सञ्चालन गरिरहेको ६ महिने एड्भान्स सिलाई कटाई तालिम समापन भएको छ । संस्थाको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजना अन्तरगत मध्यपूर्वी माडीको खरकट्टामा १० जना बिपन्न महिलाहरुलाई ६ महिने
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
खेलकूद विकास समिति माडी ८ को वडास्तरीय कार्यालय स्थापित
माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय खेलकूद तथा साँस्कृतिक विकास समितिले कार्यालय स्थापना गरेको छ । विद्यालय समायोजमा परी खाली रहेको जीवनपुर डाँडास्थित आधारभूत विद्यालय जीवनपुरको भवनमा समितिले कार्यालय स्थापना गरेको हो ।
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कक्षा ८ को परीक्षा सफल बनाउन सहयोग गर्नेप्रति माडी नगरपालिका आभारी
कक्षा ८ को आधारभूत शिक्षा उत्तीर्ण परीक्षा सफल बनाउन सहयोग गर्ने सबैप्रति माडी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । एक वक्तव्य प्रकाशित गरी माडी नगरपालिकाले कक्षा ८ को परीक्षाबाट माडीको कक्षा ८ को आधार
देश-प्रदेश खबर पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
एक्साभेटरले बिजुलीको पोल भाँच्दा कृष्णनगर पूर्व विद्युतसेवा अवरुद्ध
माडीको घाँघर खोलामा पुल निर्माण कार्यमा सरिक एक्साभेटरले बिजुलीको पोल भाँचिदिँदा पूर्वी माडीको कृष्णनगर पूर्वका क्षेत्रहरुमा विद्युतसेवा अवरुद्ध रहेको छ । एक्साभेटरले पोल भाँचेलगत्तै घटनास्थलमा स्थानीयबासीहरुको भीड लागेको थियो । पोल भाँभिएकाले खरकट्टा पूर्वका
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
गोद्धक क्षेत्रमा चैत्र २८ देखि ४ दिनसम्म रामनवमी चैतेदशैं मेला लाग्ने
पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा चैत्र २८ गतेदेखि ४ दिनसम्म पूजाआजासहित चैतेदशैं मेला लाग्ने भएको छ । मेला आयोजनाका लागि माडी नगरपालिका वडा नं. १ र २ का जनप्रतिनिधीहरु सम्मिलित मूल आयोजक समिति
स्वदेशपोष्ट विशेष
जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु
जनकल्याण तमु समाज कल्याणपुरको अध्यक्षमा पुनः मेघबहादुर तमु चयन हुनुभएको छ । सो संस्थाको चौथौ अधिवेशन कार्यक्रमबाट ढीला गरि तमुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा जम्दार गम
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
दुरा सेवा समाज चितवनको अध्यक्षमा श्याम दुरा चयन
दुरा सेवा समाज चितवनको अध्यक्षमा माडी बगहीँ निवासी श्याम दुरा चयन हुनुभएको छ । माडीको बगहीँमा सम्पन्न दुरा सेवा समाजको जिल्ला अधिवेशनबाट श्याम दुराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्ष, सचिव,
देश-प्रदेश खबर पोष्ट
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
कृषि विकास बैंकद्वारा जनजीवन मा.वि.लाई कम्प्युटर हस्तान्तरित
कृषि विकास बैंक लिमिटेड माडी शाखाले सामाजिक उत्तरदायित्व अन्तरगत माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका क्षेत्रीय कार्यालय वीरजंगका निर्देशक चन्द्रसिंह थापाको अध्यक्षतामा विद्यालयमा सम्पन्न एक कार्यक्रमबिच बैंकले विद्यालयलाई दुईथान