स्वदेशपोष्ट विशेष

रहेनन्, माडीका वामपन्थी नेता भुवानी प्रसाद पौडेल

माडीका बरिष्ठ सामाजिक अगुवा एवं वामपन्थी नेता भुवानी प्रसाद पौडेलको आज शनिवार दिउँसो २ बजे निधन भएको छ । साविक बघौंडा गाउँ विकास समितिको अध्यक्ष समेत रहिसक्नुभएका पौडेलको भरतपुरस्थित घरमा निधन भएको हो ।

प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता-२०७५ सुरु

माडीको बसन्तपुरमा प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पीयनशीप पुरुष भलिबल प्रतियोगिता-२०७५ सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज चारवटा खेलहरु भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र काभ्रे भलिबल क्लबबिच

माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालित

माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्माइल नेपालको आयोजना तथा राष्ट्रिय मुटु तथा फोक्सो समाजको प्राविधिक सहयोग एवं चैनपुर फुटबल क्लब र प्रगति आमा समूह सितलपुरको सहयोगमा केदारेश्वर आधारभूत

रेवा त्रिवेणी धाममा सञ्चालित महायज्ञको आयव्यय विवरण सार्वजनिक

मध्यपूर्वी माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाम दिवानगरमा बृद्धाश्रम र जलबाराही मन्दिर निर्माणका लागि सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा मकर संक्रान्ति उत्सव २०७५ को आयव्यय विवरण सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको आयव्यय

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाकाे ४७ औं वार्षिकोत्सव सम्पन्न

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाले ४७ औं वार्षिकोत्सव कार्यक्रम शैक्षिक उत्सवका रुपमा मनाएको छ । विद्यालयको ब्लक ए रमाइलोडाँडामा सञ्चालित सो कार्यक्रममा विद्यालयका अध्यक्ष ओवनाथ पाण्डेको अध्यक्षता रहेको थियो । त्यसैगरी माडीका नगरप्रमुख ठाकुर प्रसाद

माडीमा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन

माडी नगरपालिका महिला समन्वय समितिको आयोजनामा माडी नगरपालिका वडा नं. ७ र ८ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भएको छ । छुट्टाछुट्टै सम्पन्न सिलाई कटाई केन्द्र स्थापना कार्यक्रम अन्तरगत वडा नं. ७ मा

दिवाकर स्मृति विद्यालयको वार्षिकोत्सवमा कुलेन्द्र विश्वकर्माको प्रस्तुती रहने

दिवाकर स्मृति विद्यालय रमाइलोडाँडाको ४७ औं वार्षिकोत्सवको अवसरमा भोलि मंगलबार विशेष शैक्षिक उत्सवसंगै राष्ट्रिय लोकदोहोरी कलाकार कुलेन्द्र विश्वकर्माको लोकदोहोरी प्रस्तुती रहने भएको छ । बार्षिकोत्सवको तयारी अन्तिम चरणमा पुगेकोबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा

राष्ट्रिय आधारभूत विद्यालय दिवानगर माडीका विद्यार्थीहरुलाई न्यानो कपडा वितरित

माडीको दिवानगरस्थित राष्ट्रिय आधारभूत विद्यालय दिवानगरका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । माडी नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयमा अध्ययनरत ३९ जना विद्यार्थीहरुलाई न्यानो स्वेटर वितरण गरिएको हो । नगरपालिकाले न्यानो कपडा वितरणका लागि सो

सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन

माडी नगरपालिका महिला समन्वय समितिको आयोजनामा माडी नगरपालिका वडा नं. १ र २ मा सामुहिक सिलाई कटाई केन्द्रको उद्घाटन भएको छ । महिला समन्वय समितिकी अध्यक्ष कोपिला सिवाकोटीको अध्यक्षतामा बरुवा बजारमा सम्पन्न कार्यक्रममा वडा