स्वदेशपोष्ट विशेष
माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
बाँदरमुढे पीडितहरुद्वारा प्रचण्डलाई स्वागत, तीन बुँदे सहमतीपत्रमा हस्ताक्षर
प्रतिनिधी एवं प्रदेशसभा निर्वाचनको सान्निध्यमा नेकपा (माओवादी केन्द्र) र बाँदरमुढे घटना पीडित परिवारबिच तीनबुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन
चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने
शिक्षा खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको गर्दी सामुदायिक पुस्तकालयमा पाठकहरुको लहर बढ्दो
एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयमा दैनिक सयौं पाठकहरुको घुइँचो लाग्न थालेको छ । माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासीहरु संधै पीडामा
नेपालको ७६ औं जिल्लाको रुपमा परिचित चितवन, स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य आर्कषणको केन्द्र बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज यसका लागि ठूलो बरदान सावित भएको छ । चितवनका सौराहा र मेघौली क्षेत्रका स्थानिय
धर्म-संस्कृति पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको पवित्र धर्मस्थल बाल्मिकी आश्रम संरक्षणको पर्खाइमा
प्राकृतिक तथा अध्यात्मिक सम्पत्तिको रुपमा रहेको चितवनको गर्दी गाबिस स्थित बाल्मिकी आश्रम संरक्षण र सडक सहजताको अभावमा ओझेलमा परेको छ । बाल्मिकी ऋषिले तपस्या गरेको, सीतालाई संरक्षण दिइ राखिएको तथा बाल्मिकी ऋषि अन्तध्र्यान भएको ठाउँ भएकाले