स्वदेशपोष्ट विशेष

साइड नेपालद्वारा असोज १९ देखि तेस्रो दशै कप फुटबल प्रतियोगिता हुने

नेपालीहरुको महानपर्व विजया दशमीको अवसर पारी समाज सुधार तथा वातावरण विकास नेपाल (साइड नेपाल) बसन्तपुरले तेस्रो दशै कप नकआउट फुटबल प्रतियोगिता २०७५ आयोजना गरेको । माडी नगरपालिका स्तरमा सञ्चालित हुने सो प्रतियोगिता आउँदो असोज

माडीको बरुवामा आजदेखि दशदिने निःशुल्क योग शिबिर सन्चालन सुरू

स्टार स्पोर्ट्स क्लबको आयोजनामा माडीको बरुवास्थित स्टार फुटबल मैदानमा आजदेखि निःशुल्क योग शिबिर सन्चालन भएको छ । आजदेखि १२ गतेसम्म सञ्चालन हुने सो योग शिविरमा पतञ्जली योग समिति नवलपुरका जिल्ला उपाध्याक्ष खुमलाल कँडेलले योग

माडीको शनि मन्दिर क्षेत्रमा १०८ शिवलिंग स्थापनाको निर्माणकार्य तीब्र

मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा १०८ शिवलिंग स्थापनाको निर्माणकार्य तीब्र पारिएको छ । माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप प्रदान गरेको १०८ वटा शिवलिंग गोलाकार स्वरुपमा दुई घेरामा राख्नेगरी निर्माणकार्य

क्यान्सर पीडित भुसालको उपचार सहयोगार्थ संकलित रकम हस्तान्तरित

घाँटीको क्यान्सर पीडित संरक्षणकर्मी तथा माडीका बामपन्थी नेता यमकान्त भुसालको उपचार सहयोगको अभियानका क्रममा संकलित रकम मंगलबार हस्तान्तरण गरिएको छ । भुसालको उपचार सहयोगार्थ रविन्द्र सिह ठकुरी, उमाकान्त शर्मा, हरिराम रेग्मी, भीमलाल पाठक, केशव

नगरपालिकाको काममा चित्त नबुझेको भन्दै नगरप्रमुखलाई संयुक्त ज्ञापनपत्र

माडी नगरपालिकाको काममा चित्त नबुझेको भन्दै राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति पार्टी र देशभक्त गणतान्त्रिक मोर्चा नेपालले नगरप्रमुखलाई संयुक्त ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का नगर कार्यसमिति अध्यक्ष बीरेन्द्र भण्डारी, नयाँ शक्ति

खाद्य अनुगमन समितिद्वारा माडीको बसन्तपुर बजारमा खाद्य अनुगमन

माडी नगरपालिका अन्तरगतको खाद्य अनुगमन समितिले मंगलबार माडीको बसन्तपुर बजारमा खाद्य अनुगमन गरेको छ । अनुगमनका क्रममा बसन्तपुर बजारका खाद्य सामग्री बिक्रीमा राखिएका किराना पसल, होटल वा खाजाघरहरुमा रहेका खाद्यपदार्थको अनुगमन गरिएको हो ।

माडीकाे ब्रह्मपुरी स्थित जय विश्वकर्माबाबा मन्दिरमा पुजा अर्चना गरियाे

माडीको एकमात्र विश्वकर्माबाबा मन्दिरको रुपमा रहेको माडी नगरपालिका–५ ब्रह्मपुरी स्थित जय विश्वकर्माबाबा मन्दिरमा विश्वकर्मा पुजाको अवसर पारी सोमबार पुजा अर्चना कार्यक्रम सम्पन्न भएकाे छ । जय विश्वकर्मा बाबा मन्दिर व्यवस्थापन समिति ब्रह्मपुरीको आयोजनामा सम्पन्न

जङ्गली हात्तीको हुल हरेक राती माडी क्षेत्रमा प्रवेश, जनजीवन अातंकित

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएका जङ्गली हात्तीको हुलले हरेक राती माडी क्षेत्रमा आतंक मच्चाउन थालेको छ । निकुञ्ज छेउका गौरीनगर, कृष्णनगर, खरकट्टा, बगहीँ, पौहारी, बनकट्टा लगायतका गाउँहरुमा हात्तीको झुण्ड हरेक राती बस्ती प्रवेश गरी जनधनको

खाद्य अनुगमन समितिद्वारा बसन्तपुर गाउँदेखि कीर्तनपुरसम्म अनुगमन

माडी नगरपालिका अन्तरगतको खाद्य अनुगमन समितिले साेमबार माडी नगरपालिका वडा नं. ६, बसन्तपुरदेखि वडा नं. ७ कीर्तनपुरसम्म खाद्य अनुगमन गरेको छ । अनुगमनका क्रममा बसन्तपुर गाउँदेखि कीर्तनपुरसम्म रहेको किराना तथा होटल वा खाजाघरहरुमा रहेका