स्वदेशपोष्ट विशेष

निवृत्त शिक्षकद्धय मन बहादुर भुजेल र टिकाराम पौडेललाई शुक्रबार विदाई

माडी माध्यमिक विद्यालयमा लामो समय शिक्षण सेवा गरी निवृत्त हुनुभएका शिक्षकद्धय मन बहादुर भुजेल र टिकाराम पौडेललाई आज शुक्रबार विदाई गरिएकाे छ । बिद्यालयले बिदाई कार्यक्रम आयोजना गरी अाज शिक्षकद्वयलाई औपचारिक बिदाई गरेको हो

माडी नगरपालिकाद्धारा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

पूर्वी तथा मध्यपूर्वी माडीका बिरामीहरुलाई लक्षित गरी शुक्रबार माडी नगरपालिकाले स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । खरकट्टास्थित अयोध्यापुरी स्वास्थ्य चौकीमा सम्पन्न शुक्रबारको शिविरमा करीब १९५ जना बिरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा

धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण

रीउ नदीको बाढी तथा जंगली जनावरहरुको आक्रमणबाट आहत बनेको धोबाहा र रतनीबासीहरुका निम्ति प्रकोप राहत केन्द्र भवन निर्माण गरिएको छ । तराई भू-परिधी कार्यक्रम (ताल) परियोजनाको मुख्य लगानीमा माडीको नयाँ रतनी गाउँमा तीन तले

माडी उपत्यकामा सञ्चालीत तीन दिने मत्स्य स्वास्थ्य घुम्ती शिविर सम्पन्न

माछाको पकेट क्षेत्रका रुपमा चर्चित रहेको माडी उपत्यकामा पहिलोपटक मत्स्य स्वास्थ्य घुम्ती शिविर सञ्चालन गरिएको छ । केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको आयोजनामा माडीमा तीन दिनसम्म माछा तथा माछापोखरीको अवस्था जाँच्ने शिविर

माडी स्तरिय प्रथम वडालिग फुटबल प्रतियोगिताको उपाधी वडा नं ६ लाइ

शुभ दिपावली, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा युवा, खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरिय प्रथम वडा लिग फुटबल प्रतियोगिता २०७५ को उपाधी वडा नं ६

माडीको खादरटोलमा सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र

बाढी तथा बन्यजन्तुको आक्रमणबाट बच्ने आश्रयस्थलका रुपमा माडीको खादरटोलमा बन्न सुरु भएको सामुदायिक भवनको निर्माण प्रक्रिया अलपत्र परेको छ । लक्षित बर्गको बजेट अन्तरगत तात्कालीन पिछडा तथा मधेशी समुदायका लागि माडी नगरपालिकाले विनियोजन गरेको

अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा डाइनिङ हल निर्माण जारी

मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा खाना खाने डाइनिङ हल निर्माण जारी रहेको छ । करीब ९ लाखको लागतमा निर्माण भइरहेको सो हलमा ३६ जनासम्म पर्यटकहरुले सहज रुपमा खानपिन गर्न सक्ने क्षमता रहेको

माडी न.पा काे अायाेजनामा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

माडी नगरपालिकाको आयोजनामा शुक्रबार (कार्तिक ३० गते) बाट दुई दिनसम्म स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ । कार्तिक ३० गते शुक्रबार मध्यपूर्वी माडीको अयोध्यापुरी स्वास्थ्य चौकी खरकट्टामा तथा मंसिर १ गते

माडीको सिधुवामा एकादशी मेलासंगै थारु साँस्कृतिक कार्यक्रम हुने

हरिबोधनी एकादशीको अवसरमा माडीको सिधुवा गाउँमा एकादशी मेलाका साथै थारु साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । सिधुवा गाउँबासीको बुधबार राती तथा बिहीबार बिहानको भेलाबाट एकादशी मेलालाई निरन्तरता दिने निर्णय गरिएको सिधुवा गाउँका युवा