स्वदेशपोष्ट विशेष

माडी नगरपालिकाद्वारा बाँदरझुलामा बाटो निर्माण कार्य शुरु गरिँदै

सुदुरपुर्वी माडीको बाँदरझुलामा आजदेखि सवारीसाधन आवतजावतमा सहजताको लागि बाटो बनाउने काम शुरु हुने भएको छ । माडी नगरपालिकाको टोली नगरप्रमुख ठाकुरप्रसाद ढकाल सहित आज (भदौ २१ गते) बाँदरझुला जाने भएको छ । चाडपर्व नजिकिँदै

माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध

माडीको बाँदरझुला क्षेत्रमा लगातार १० दिनदेखि मोबाइल सम्पर्क अवरुद्ध भएको छ । बाँदरझुलास्थित आधारभूत विद्यालयको छतमा रहेको नेपाल टेलिकमको टावरले जि.एस.एम. प्रविधीको मोबाइल र टु जी डाटा उपलब्ध गराउँदै थियो । सोलार प्रणालीबाट चल्ने

माडी नगरको आ.व. २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न

माडी नगरपालिका नगर कार्यपालिकाको कार्यालय, बसन्तपुरले हिजो आर्थिक वर्ष २०७४/७५ को बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । मध्यपूर्वी माडीको शिवद्वारस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेको सभाकक्षमा सम्पन सो कार्यक्रममा नगरप्रमुख ठाकुर प्रसाद ढकालको

पूर्वी माडीको कृष्णनगरमा हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश

पूर्वी माडीको कृष्णनगर क्षेत्रमा गएराती पनि हात्तीको झुण्ड गाउँ प्रवेश गरी धानबाली विनाश गरेको छ । माउ सहितका करीब १५ वटा हात्तीहरुको झुण्ड एकसाथ राती करीब ११:३० बजे बस्ती प्रवेश गर्दा स्थानीयबासीहरु त्रस्त भएका

स्टार कपमा चिरौली युनाइटेड, जनआस्था र सिएफसी दाेश्राे चरण प्रवेश

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज पाँचौ दिनका लागि निर्धारित ३ वटा खेलहरु सम्पन्न भएका छन् । यो संगै प्रतियोगिताको पहिलो चरणका खेलहरुको श्रृङ्खला पुरा भएको छ । भोलिदेखि दोश्रो

मानव बेचबिखन तथा ओसारपोसार बिरुद्ध अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

मानव बेचबिखन तथा ओसारपोसार बिरुद्धको १२ औं राष्ट्रिय दिवशको अवसरमा मंगलबार एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।“संघीयताको महत्वपूर्ण सार, मानव बेचबिखन अन्त्यका आगि जिम्मेवारी र सहकार्य सहित गरौं खबरदार” भन्ने नारासहित माडी नगरपालिकाको

माडीमा स्वच्छ खानेपानी उपलब्ध गराउन सञ्चालित ४ दिने तालिम सम्पन्न

माडी नगरपालिका १ कल्याणपुर डाडागाउँमा स्वच्छ खानेपानि उपलब्ध गराउनका लागि सञ्चालित कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति निमार्ण पुर्व तयारीको ४ दिने तालिम मंगलबार सम्पन्न भएको छ । वाइन टु वाटर नेपालले आयोजना

स्टार कप फुटबलमा चैनपुर, जितबाहन, दियो र ज्ञानज्योति दाेश्राे चरण प्रवेश

बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत चौथो दिनका खेलहरुबाट चैनपुर युवा क्लब, जितबाहन क्लब सेरूवा, दियो क्लब माडी र ज्ञानज्योति युवा क्लब भैरवपुर दाेश्राे चरण प्रवेश गरेका छन् । आजको पहिलो

माडीको बाह्रघरे गाउँबासीहरु सुरक्षित अावतजावतकाे समस्याबाट पीडित

मध्यपुर्वी माडीको बाह्रघरे गाउँबासीहरु सुरक्षित अावतजावतकाे समस्याबाट पीडित बनेका छन् । चारैतिर जङ्गलले घेरिएको सानो उपत्यकाका रुपमा रहेको बाह्रघरे जानआउन जंगलको बाटो कट्नुपर्ने र कुनैपनि खालको सवारीसाधन सञ्चालनमा नरहेको कारण उनीहरू पीडित बनेका हुन्