स्वदेशपोष्ट विशेष

माडीमा धानखेति प्रविधि, धानको रोग र रोकथामकाे प्रशिक्षण कार्यक्रम सुरू

श्रमिक कृषक समुह माडी नगरपालिका ५ बेलुवाको आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत प्रतिभा गहुँपकेट साना किसानको २ दिने प्रशिक्षण कार्यक्रम हिजो (सोमबार) बाट सुरु भएको छ । कार्यक्रममा धानखेति प्रविधि, धानको रोग र

काँग्रेस वडा समितिले वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझायाे

नेपाली काँग्रेस माडी नगरपालिका वडा नं. ४ वडा समितिले स्थानीय वडा कार्यालयमा ध्यानाकर्षण तथा सचेतना पत्र बुझाएको छ । हिजो दिउसो माडी नगरपालिका वडा नं. ४ को कार्यालय, सिधुवामा काँग्रेस वडा नं. ४ का

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड माडीद्वारा कुखुरापालन तालिम प्रदान

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय माडीको आयोजानमा आधारभुत कुखुरापालन तालिम सम्पन्न भएको छ । “उन्नत तथा स्थानिय जातका सबले कुखुरा पालौं, आफु खाऊँ, बेचौं, पैसा कमाऊँ र आत्मा निर्भर बनौं” भन्ने नारासहित

स्टार कपमा बोटे समाज, चिरौली, साहारा र स्टार स्पोर्टस् भेट्रान दाेश्राे चरण प्रवेश

बरुवामा जारी २४ औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत तेश्रो दिनका खेलहरु सम्पन्न भएका छन् । पहिलो खेल विहान १० बजे नेपाल बोटे समाज बनकट्टा र प्रकृति तथा वातावरण संरक्षण समाज खैरहनीबिच भएकोमा

बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत उद्घोषण तालिमकाे समापन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) माडी र स्वदेश एफ.एम.को संयुक्त आयोजनामा तीनदिनदेखि जारी बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत स्टेज उद्घोषणको तालिम समापन भएको छ । आइतबार एक संक्षिप्त समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम

माडी मा.वि. मा नवनिर्मित चारकोठे भवनको उद्धघाटन सम्पन्न

माडी माध्यामिक विद्यालयमा अाइतबार नवनिर्मित चारकोठे भवनको उद्धघाटन तथा चाबि हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) चितवनको रु. ५८ लाख लाख ७२ हजार २८३ अनुदान र जनसहभागिता

ब्रह्मपुरीमा कृष्ण जन्माष्टमीकाे अवसरमा साँस्कृतिक रोपाँईजात्रा सम्पन्न

समुदायका लागि सामुदायिक भवन निर्माण सहयोगार्थ अभियान अन्तरगतको माडी नगरपालिका-५ ब्रह्मपुरीमा आइतबार कृष्ण जन्माष्टमीको अवसरमा साँस्कृतिक तथा रोपाँईजात्रा कार्यक्रम सम्पन्न गरिएको छ । दक्षिण ब्रहम्पुरी टोलसुधार समिति र सगरमाथा कालिका टोलसुधार समिति को सहकार्य

माडीमा शिक्षकहरुबिच निबन्ध लेखन प्रतियोगिता र साहित्यिक गोष्ठी सम्पन्न

पुस्तकालय दिवसको अवसरमा शुक्रबार माडीमा शिक्षकहरुबिच समृद्ध पुस्तकालय, सुदृढ समाज बिषयको निबन्ध लेखन प्रतियोगिता र साहित्यिक गोष्ठी सम्पन्न भएको छ । प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालयका शिक्षक तथा माडी साहित्य परिवारका सचिव विपिन पाठक प्रथम

माडीमा बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत उद्घोषणको तालिम सुरु

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) माडी र स्वदेश एफ.एम.को संयुक्त आयोजनामा शुक्रबारदेखि तीनदिने बाल भित्तेपत्रिका प्रकाशन तथा आधारभूत स्टेज उद्घोषणको तालिम सुरुवात भएको छ । तालिममा माडीका संस्थागत विद्यालयहरुमा अध्ययनरत ४० जना विद्यार्थीहरु