माडीको गणेशकुञ्जमा गाउँलेहरूद्वारा सामुदायिक भवन निर्माण सुरु
पूर्वी माडीको गणेशकुञ्जमा सामुदायिक भवन निर्माण सुरु भएको छ । माडी नगरपालिका वडा नं. ९ को करीब १ लाख तथा बाँकी करीब २ लाख रुपैंया स्थानीय समुदायद्वारा जुटाउने गरी सामुदायिक भवन निर्माण सुरु गरिएको
बाघको आक्रमणबाट मृत्यु भएका जितबहादुर राईको अन्तिम संस्कार गरियाेे
बाघको आक्रमणमा परी मृत्यु भएका पुर्वी माडीको कान्छी बगहीका जितबहादुर राईको शनिबार अन्तिम संस्कार गरिएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका राईको बाघको आक्रमणबाट शुक्रबार मृत्यु भएको थियो । बिहिबार
माडी १ कल्याणपुरमा खानेपानी उपलब्ध गराउन बहुपक्षिय सम्झौता
माडी नगरपालिका १ कल्याणपुर डाँडागाउँमा स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि कल्याणपुर डाँडागाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति, वाइन टु वाटर नेपाल र माडीका सरकारी निकायहरुबिच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा वाइन
नारायणगढ माडी ठोरी रूटकाे बसभाडा बढ्याे, प्रतिकिमि रू २.४५ कायम
नारायणगढ माडी ठोरी हुलाकी सडकमा चल्ने यात्रु बसको भाडा हिँजोदेखि बढेको छ । यातायात व्यवस्था विभाग अन्तरगतको यातायात व्यवस्था सेवा कार्यालय, भरतपुरले हिजो एक सुचना प्रकाशित गरी सवारी भाडा बढेको जनाएको हो । समायोजित
बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु
बाघको आक्रमणबाट पुर्वी माडीको कान्छीबगहीँमा एकजना किसानको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायिक वन नजिकैको क्षेत्रमा गाइबस्तु चराउन जानुभएका माडी नगरपालिका ९ अयोध्यापुरी कान्छी बगहीँका ५६ बर्षिय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो
मर्ज भएकाे स्कुल साविककै संरचनामै चलाउन सहयोग अभियान सुरू
माडी नगरपालिकाद्वारा समायोजनको घोषणामा परेको दिवानगरस्थित दिवानगर आधारभूत विद्यालयलाई साविककै संरचनामै चलाउन स्थानीयबासीहरुले सहयोग जुटाउने अभियान चलाएका छन् । छिमेकी जगन्नाथपुरी आधारभूत विद्यालयमा मर्ज गर्ने निर्णय भई कार्यान्वयनमै आइसकेको भएपनि विद्यालयको आवश्यकता महसुस गरी
तीजको अवसरमा बाँदरझुलामा दोश्रो तीजकप फुटबल प्रतियोगिता हुने
युवा दर्शन समाज क्लब बाँदरझुलाले आउँदो तीज पर्वको अवसरमा दोश्रो हरितालिका तीज फुटबल प्रतियोगिता आयोजना गरेको छ । युवाहरुको समस्या उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका प्रतिनिधी रुपेन प्रजाले जानकारी दिनुभयो । प्रतियोगिता
बहुप्राविधिक शिक्षालयका लागि हरिनगरमा जमीन पास गरी हस्तान्तरण
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सि.टि.इ.भि.टी.को आंगिक क्याम्पस, दिवाकर बहुप्राविधिक शिक्षालयका लागि माडीको हरिनगरमा जमीन पास गरिएको छ । माडी नगरपालिका वडा नं. ६ स्थित हरिनगर आधारभूत विद्यालय हरिनगरको भवन रहेको जनकल्याण माध्यमिक
स्टार स्पोर्टस् क्लबद्वारा माडी स्तरीय २४अाैं स्टार कप फुटबल आयोजित
नेपालीहरुको महान पर्व तीज तथा संस्थाको २२ औं बार्षिकोत्सवका अवसरमा स्टार स्पोर्टस् क्लब, बरुवाले स्टार कप फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेको छ । प्रतियोगिताको माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालले भदौ १६ गते दिउँसो