स्वदेशपोष्ट विशेष

प्रादेशिक भौतिक पूर्वाधार बिकास मन्त्री स्थापितले आज माडीकाे भ्रमण गर्ने

प्रदेश नं. ३ का भौतिक पूर्वाधार बिकास मन्त्रि केशव स्थापितले आज माडी नगरपालिका क्षेत्रमा भ्रमण गर्न लाग्नुभएको छ । मन्त्री स्थापितलाई आज दिउसो १ बजे रीउ नदीको पुलमा माडी नगरपालिकाको तर्फबाट स्वागत गरिने र

नमुना आचार्यको उपचारमा सघाउन शिक्षक संगठनद्वारा सहयोग संकलन

हरिनगर आधारभूत विद्यालयका प्रधानाध्यापक दीपनाथ आचार्यकी छोरी नमुना आचार्यको उपचारमा सघाउन एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले सहयोग संकलन यात्रा सञ्चालन गरेको छ । बिहिबार सञ्चालित अभियानबाट करीब ३० हजार

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको बाघ नियन्त्रणमा

माडीको कान्छी बगहीमा एकजनाको ज्यान लिएको जंगली बाघलाई हिजो साँझपख डाट गरी नियन्त्रणमा लिइएको छ । करीब २ क्विन्टल तौल रहेको सो नरभक्षी बाघलाई कान्छी बगहीँ नजिकैबाट दुई पटक डाट गरी नियन्त्रणमा दिइएको हो

काँग्रेसद्वारा ज्ञापनपत्र बुझाउँदै माडी नगरपालिकाको कार्यसम्पादनको बिरोध

नेपाली काँग्रेस माडी नगर समितिले आज १५ बुँदे ज्ञापनपत्र बुझाउँदै माडी नगरपालिकाको कार्यसम्पादनको बिरोध गरेको छ । हिजो दिउसो माडी नगरपालिकाको सभाकक्षमा काँग्रेसका नगर सभापति कोमलनाथ भुसालले चार पृष्ठ लामो सो १५ बुँदे ज्ञापनपत्र

माडीमा, रिउ नदि प्रणाली एकीकृत श्रोत व्यवस्थापन याेजना सम्बन्धी कार्यक्रम सम्पन्न

माडी नगरपालिकाको समन्वय र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको आयोजनामा बिहीबार माडी नगरपालिकाको सभाहलमा रिउ नदि प्रणाली एकीकृत श्रोत व्यवस्थापन योजना सम्बन्धि अन्तरक्रिया तथा परामर्श कार्यक्रम सम्पन्न भएको छ । चुरे संरक्षण

माडीको बनकट्टामा एक गैंडा मृत अवस्थामा फेला, खाग र खुर भने सुरक्षित

माडीको बनकट्टामा मंगलबार एक गैंडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट करिब १ किलोमिटर दक्षिण भेगमा रिउखोलाको बनकट्टा बस्ति छेउको काँसघारीमा गैंडा मरेको अवस्थामा फेला परेको हो । समुदायहरुबाट मृत गैंडाको

माडीको बरुवा बजारमा रोपाइजात्रा भव्यताका साथ मनाइयो

नेवाराज समाज समितिको आयोजनामा मंगलबार माडीको बरुवा बजारमा रोपाइजात्रा भव्यताका साथ मनाइएको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन नेवार समुदायले मनाउने गाईजात्रा पर्व अन्तर्गत मंगलबार भाद्रकृष्ण द्धितीयाको दिन रोपाइजात्रा मनाइएको हो ।

नेवा राज समाज माडीको आयोजनामा परम्परागत गाइजात्रा पर्व मनाइयाे

नेवा राज समाज समिति माडीको आयोजनामा नेवार समुदायले परम्परागत रुपमा मनाउने गाइजात्रा पर्व मनाइएको छ । दिवंगत आफन्तको सम्झानामा स-साना बालबालिकाहरूलाई गाइको प्रतीकको रुपमा सिंगारेर तथा लाखे नाच गरेर गाइजात्रा पर्व मनाइएको हो ।

टोलसुधार समितिको अभियान अन्तर्गत माडीको बरुवामा बजार सरसफाई

टोलसुधार समिति बरुवाको नियमित सरसफाई अभियान अन्तर्गत आज माडीको बरुवामा बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिका वडा नं. १ को सहयोगमा सञ्चालित सो सामुहिक सरसफाई अभियानमा बरुवा बजारबासीहरुको सहभागिता रहेको थियो