बाँदरझुलाकाे एम्बुलेन्स खरिदका लागि रकम जुट्ने क्रम जारी
बाँदरझुलाबासीहरुले सञ्चालन गरिरहेको एम्बुलेन्स खरिदका लागि सहयोग अभियान अन्तरगत रकम जुट्ने क्रम जारी रहेको छ । गतहप्ता सुरु भएको सहयोग संकलन अभियान अन्तरगत हालसम्म करीब एक लाख रुपैंया संकलित भएको सहयोग संकलन समितिका सचिव
देउसीभैलो खेलेर संकलित रकमबाट बुलबुलेमा सत्तल निर्माण कार्य सुरु
तिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकमबाट माडीको बुलबुले कमलकुण्ड आमा समूहले बुल्बुलेमा सत्तल निर्माण कार्य सुरु गरेको छ । यसअघि सो आमा समूहको गत कार्तिक २७ गते सम्पन्न बैठकबाट पर्यटकीय महत्वको बुल्बुलेमा धार्मिक तथा पर्यापर्यटन
माडीको रेवा त्रिवेणी क्षेत्रमा श्रीमद्भागवत महाज्ञान सप्ताह महायज्ञ हुने
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा श्रीमद्भागवत महाज्ञान सप्ताह महायज्ञ हुने भएको छ । शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन आउँदो पौष २६ गतेदेखि माघ २ गतेसम्म
माडीकाे बघौंडा अस्पतालमा बिशेषज्ञ सेवा सूचारू
बघौंडा अस्पतालमा साेमबारदेखि बिशेषज्ञ सेवा सूचारू भएको छ । अबदेखि हरेक महिनाको पहिलो सोमबार बघौंडा अस्पतालमा बिशेषज्ञ सेवा प्रदान गरिने भएको हाे । साेमबार बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. राम प्रसाद सापकोटा र रेडियोलोजिष्ट
पूर्वी माडीको राइटोलमा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न
पूर्वी माडीको राइटोलमा वाइन टु वाटर नेपाल तथा माडी नगरपालिकाको आयोजनामा व्यवसायिक तरकारी खेती तालिम साेमबार सम्पन्न भएको छ । सीप नेपाल संस्थाको सहयोगमा सञ्चालित सो तालिम मंसिर २७ गते सुरुवात भएको थियो ।
बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक माडीमा सम्पन्न
संरक्षणको भाव आफैमा जगाऔं भन्ने नारासहित बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक साेमबार सम्पन्न भएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी उपत्यकाका १० वटै मध्यवर्ती
बैकुण्ठे क्षेत्रको गुरुयोजना निर्माण प्रक्रिया अगाडि बढ्याे
मध्यपूर्वी माडीमा रहेको चर्चित पर्यटकीय गन्तव्यस्थल बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया अगाडि बढेको छ । गुरुयोजना निर्माणका लागि इञ्जिनियरहरु सहितको टोलीले काम गरिरहेको र आउँदो पुस ५ गते सो टोलीले बैकुण्ठे
बस्ती व्यवस्थापनका लागि दबाब दिन कुसुमखोलावासीहरु आन्दोलित
माडी नगरपालिका वडा नं. ९, कुसुमखोलाको बस्ती व्यवस्थापनका लागि दबाब दिन कुसुमखोलावासीहरु आन्दोलित भएका छन् । कुसुमखोला बस्तीलाई अन्यत्र सारी शिक्षा, स्वास्थ्य, सञ्चार, यायातात, बिद्युत, खानेपानी लयायतका सेवासुबिधाहरु पुगेको नयाँ ठाउँमा व्यवस्थित रुपमा राख्न
माडीमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने
माडीमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । भरतपुर आखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा माडीका विभिन्न स्थानहरुमा पौष ८ देखि १२ गते सम्म शिविर सञ्चालन हुनेछ