स्वदेशपोष्ट विशेष
बालिका सरस्वती सुनारको उपचार सुरु
समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा जीवन र मरणको दोसाँधमा छट्पटिनु परेकी माडी रामराज्यपुरीकी बालिका सरस्वती सुनारको उपचार सुरुवात भएको छ । माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनारको यतिखेर
स्वदेशपोष्ट विशेष
प्राविधिक कारणवश स्थगित महायज्ञ यथासमयमै सञ्चालन हुने
प्राविधिक कारणवश स्थगन गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ यथासमयमै सञ्चालन हुने भएको छ । गएराती एक्साभेटर दुर्घटना भएको कारण आयोजकले स्थगन गरेको सप्ताह माडी नगरपालिकाका जनप्रतिनिधीहरुसंगको छलफल पश्चात पौष २५ गते नै उद्घाटन गर्नेगरी
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीका एक युवा कतार जेलमा थुनिन बाध्य
बैदेशिक रोजगारीका लागि कतार पुगेका माडीका एक युवा कतार जेलमा थुनिन बाध्य हुनुपरेको छ । जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७, कीर्तनपुर निवासी विनोद रानाभाट
स्वदेशपोष्ट विशेष
माडी वडा नं. ८ को वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न
माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय सार्बजनिक सुनुवाई आज सोमबार वडा कार्यालय परिसर, खरकट्टामा सम्पन्न भएको छ । वडाको आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको हो ।
स्वदेशपोष्ट विशेष
यौनजन्य हिंसा, दुर्व्यवहार न्यूनिकरण सम्बन्धी सचेतनामुलक अभियान जारी
सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसा, दुव्र्यवहार न्यूनिकरण र आरक्षण सिट लागु सम्बन्धी सचेतनामुलक अभियान जारी रहेको छ । एक्सन एडको सहयोगमा चितवन सक्रिय महिला प्रतिष्ठान, सेफ सिटी भोलेन्टियर ग्रुप र ईलाका प्रहरी कार्यालय बसन्तपुर
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
उपचारकाे अभावमा माडीकी एक बालिका जीवन र मरणको दोसाँधमा
समयमै एपेन्डीसाइटिक्सको पहिचान र उपचार नहुँदा माडी रामराज्यपुरीकी एक बालिका जीवन र मरणको दोसाँधमा छट्पटिनु परेको छ । माडी नगरपालिका वडा नं. ६, रामराज्यपुरीकी १३ बर्षीया बालिका सरस्वती सुनार यतिखेर भरतपुरस्थित सरकारी अस्पतालको इमरजेन्सी
कृषि र कृषक पोष्ट
विकास-निर्माण खबर पोष्ट
स्वदेशपोष्ट विशेष
इन्द्रबस्तीका फणिन्द्रराज पुरी, तरकारी खेती गरी उदाहरणीय बन्दै
व्यवसायिक रुपमा कृषि पेशा अंगाले वैदेशिक रोजगारीको भन्दा राम्रो कमाई गर्न सकिने उदाहरण माडी इन्द्रबस्तीका फणिन्द्रराज पुरीले देखाउनुभएको छ । पुरीले गाउँघरमै व्यवसायिक तरकारी खेती र बाख्रापालन गरी मनग्य आम्दानी गरिरहनुभएको हो । उहाँले
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
बसन्तपुर ब्वाइजद्वारा सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता आयोजित
बसन्तपुर बजारका सक्रिय युवाहरुको संस्था बसन्तपुर ब्वाइजको आयोजनामा दोस्रो माडी नगरस्तरीय अन्तर वडा क्रिकेट प्रतियोगिता-२०७५ आयोजना गरिएको छ । माडी उपत्यकाको हालसम्मकै सर्वाधिक धनराशीको पुरस्कार रहेको सो क्रिकेट प्रतियोगिता माडी बसन्तपुरको खेलमैदानमा यहि पौष
खेल र खेलाडी पोष्ट
स्वदेशपोष्ट विशेष
माडीमा दोस्रो जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजित
नेपालीहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा माडीको बरुवा बजारमा दोस्रो जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको छ । माडी नगरपालिका वडा नं १ र २ को संयुक्त भेट्रान टिमद्वारा आयोजना गरिएको सो प्रतियोगिताका