स्वदेशपोष्ट विशेष

माडीका शनि मन्दिर, पाँचपाण्डव र बैकुण्ठे क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको प्रवाह बढ्याे

दशैंको बिदामा घुमफिर गर्न विभिन्न ठाउँबाट माडीका शनि मन्दिर, पाँचपाण्डव र बैकुण्ठे क्षेत्रमा आउने आन्तरिक पर्यटकहरुको प्रवाह बढेको छ । चितवनका अन्य स्थानहरुसंगै माडीका धार्मिक पर्यटकीय केन्द्रहरुमा पनि आन्तरिक पर्यटकहरुको चाप बढेको शनि मन्दिरका

माडीको बरुवा बजारमा अन्तराष्ट्रिय कवि गोष्ठी सञ्चालन हुदैं

रेवेश्वर शिव मन्दिर, गर्दी सामुदायिक पुस्तकालय र माडी साहित्य परिवारको संयुक्त आयोजनामा बुधबार माडीको बरुवा बजारमा अन्तराष्ट्रिय कवि गोष्ठी सञ्चालन हुदैछ । गर्दी सामुदायिक पुस्तकालयको भवनमा बुधबार बिहान १० बजेबाट सुरु हुने सो कवि

हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी–३ रतनीका रबि महतोको अन्तिमसंस्कार गरियाे

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी नगरपालिका–३ रतनीका रबि महतोको मंगलबार दाहसंस्कार गरिएको छ । मंगलबार बिहान भरतपुर अस्पतालमा पोष्टमार्टम गरिएपश्चात अन्तिमसंस्कार गरिएको परिवार श्रोतले जनाएको छ । यसअघि परिवारलाई क्रियाखर्च स्वरुप बघौंडा

माडी न.पा काे गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको फोटोहरु सामाजिक सञ्जालमा भाइरल

माडी नगरपालिकाको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको फोटोहरु माडीका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमाझ भाइरल भएको छ । माडी नगरपालिकाका उपप्रमुख वा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गर्नुभएको बा २ झ १२४५ नम्बरको निसान पिकअप गाडीले बोरामा

चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता (क्यारिङ क्यापासिटी) बारे अध्ययन थालियाे

दुर्लभ वन्यजन्तु पाटेबाघको संख्या बढेर मानव तथा बन्यजन्तुबिच द्वन्द बढेको परिस्थितिमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको बहन गर्न सक्ने क्षमता अर्थात क्यारिङ क्यापासिटीबारे अध्ययन थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्न

माडी–६, स्याउलीबास स्कूल चोकमा निर्माणाधिन नवदुर्गा भवानी मन्दिरका लागि गजुर प्रदान

माडी नगरपालिका वडा नं. ६, स्याउलीबास स्कूल चोकमा निर्माणाधिन नवदुर्गा भवानी मन्दिरका लागि सहयोगस्वरुप गजुर प्राप्त भएको छ l मन्दिरका लागि स्व.तुल बहादुर कार्कीको सम्झनामा श्रीमती ओम कुमारी कार्की तथा छोरा बुहारी यम बहादुर

पूर्व स्वास्थ्य एवम् भुमिसुधार सहायक मन्त्री तथा था.क.स चितवन पुर्व जिल्ला सभापति चौधरीको निधन

पूर्व स्वास्थ्य एवम् भुमिसुधार सहायक मन्त्री तथा थारू कल्यणाकारिणी सभा चितवनका पूर्व जिल्ला सभापति सन्त कुमार चौधरीको ८० बर्षको उमेरमा साेमबार देहान्त भएको छ ।चितवन मेडिकल कलेजमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

दर्जनौं साँस्कृतिक कार्यक्रम हुदाँपनि मा.न.पा ले एउटालाइ मात्रै आर्थिक सहयोग गरेकोमा आपत्ति

दशैंमा माडीमा दर्जनौं साँस्कृतिक कार्यक्रम सम्पन्न भएपनि माडी नगरपालिकाले एउटामात्रै कार्यक्रमलाई आर्थिक सहयोग गरेको भन्दै अन्य कार्यक्रमका आयोजकहरुले आपत्ति जनाएका छन् । माडी नगरपालिकाको तर्फबाट नगर प्रमुख ठाकुर प्रसाद ढकालले बरुवामा आयोजित दशैं विशेष

दशैंको लागि घरायसी सामान खरिद गर्दा ठोरीका व्यापारीहरुले मनपरी मुल्य असुल्ने गरेको भेटियाे

दशैंको लागि घरायसी सामानहरु खरिद गर्दा ठोरीको सीमावर्ती भारतीय बजारका व्यापारीहरुले मनपरी मुल्य असुल्ने गरेको भेटिएको छ । मुख्यतः ठोरी क्षेत्रका ग्राहकहरुसंगै माडीबाट चाडपर्वको खरिदारीमा पुगेका ग्राहकहरुसंग भारतीय व्यापारीहरुले चर्को मुल्य असुलेको गुनासो आएको