स्वदेशपोष्ट विशेष

चितवनमा दुबै गठबन्धनका उम्मेदवारहरु बाहेक अन्य सबैको जमानत जफत

चितवनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबाट चुनावी प्रतिस्पर्धा गरेकाहरु बाहेक अन्य सबै उम्मेदवारहरुको जमानत जफत भएको छ । देशभरमा झैं चितवनमा पनि नेपाली कांग्रेस, रा.प्र.पा. (प्रजातान्त्रिक) र नयाँ शक्ति पार्टी लोकतान्त्रि गठबन्धनमा तथा एमाले,

चितवनका जनतालाई प्रचण्डको धन्यवाद, माडीलाई मणी बनाइने भनाईं

चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणी बनाउने सपना साकार पारिने दोहो-याएका छन् । माडीको बरुवा बजारमा आयोजित बिजय -याली सम्बोधन तथा जनप्रतिनिधि सम्मान

चितवन वामपन्थीमय, १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेल विजयी

प्रतिनिधीसभा सदस्य निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. १ मा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा क्षेत्र नं. २ मा एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल विजयी भएका छन् । ५० हजार ८९७ मत ल्याएका पाण्डेले लोकतान्त्रिक

बिष्फोटनबाट नडराई माडीका मतदाताले गरे उच्चतम् ७६ प्रतिशत मतदान

बाम गठबन्धनका शीर्ष नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बहालवाला बनमन्त्री तथा राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष बिक्रम पाण्डेबिच चुनावी प्रतिस्पार्धा भइरहेको चितवन क्षेत्र नं. ३ अन्तरगत माडी नगरक्षेत्रमा ७५.८९ (करीव ७६) प्रतिशत

माडीलाई मणी बनाउने बाम गठबन्धनका शीर्षनेताद्वयको उद्घोष (भिडियोसहित)

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र देशको समृद्धिका लागी चितवनबाट निर्वाचन लडेको बताएका छन् । माडीमा आइतबार संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले माडीलाई मडी बनाउने जिकिर गरे ।

बाँदरमुढे पीडितहरुद्वारा प्रचण्डलाई स्वागत, तीन बुँदे सहमतीपत्रमा हस्ताक्षर

प्रतिनिधी एवं प्रदेशसभा निर्वाचनको सान्निध्यमा नेकपा (माओवादी केन्द्र) र बाँदरमुढे घटना पीडित परिवारबिच तीनबुँदे सहमतीपत्रमा हस्ताक्षर भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पिडीतहरुसंग आज चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

निकुञ्ज वरपर लगाइएका सोलार तारबारले अपेक्षित काम गरेन

चितवन राष्ट्रिय निकुञ्ज छिचोलेर बस्ती पस्ने जनावर रोक्न बनाइएका सोलार तारबार कतिपय ठाउँमा प्रभावहीन देखिएको छ । मध्यवर्ती क्षेत्रका जनताको जनधनको क्षति व्यहोर्नुपर्ने लामो समयदेखिको पीडा कम गर्न तारबार गरिएको थियो । निकुञ्जबाट निस्कने

माडीको गर्दी सामुदायिक पुस्तकालयमा पाठकहरुको लहर बढ्दो

एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालयमा दैनिक सयौं पाठकहरुको घुइँचो लाग्न थालेको छ । माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित

चितवन राष्ट्रिय निकुञ्जका कारण माडीवासीहरु संधै पीडामा

नेपालको ७६ औं जिल्लाको रुपमा परिचित चितवन, स्वदेशी तथा विदेशी पर्यटकहरुको मुख्य आर्कषणको केन्द्र बनेको छ । चितवन राष्ट्रिय निकुञ्ज यसका लागि ठूलो बरदान सावित भएको छ । चितवनका सौराहा र मेघौली क्षेत्रका स्थानिय