माडीमा उत्पादित बस्तुहरूमा नगरपालिकाद्वारा पटके कर लगाइयाे
माडी उपत्यकामा उत्पादित पराल, बाँस, भुस र जर्नाहरुमा माडी नगरपालिकाले पटके कर लगाएको छ । टेण्डर आह्वानमार्फत पराल, बाँस, भुस आदिजस्ता डँडाल्नोमा प्रति ट्रक रु १ हजार, प्रति ट्याक्टर रु ५ सय र प्रति
दशैं कपमा बसन्तपुर युनाइटेड र संगम युवा क्लब दोश्रो चरण प्रवेश
साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को तेश्रो दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड क्बल र संगम युवा क्लब सेरुवा दोश्रो चरण प्रवेश गरेका छन् । अाइतबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड
कृषक उपकार साकाेसको १८ औं साधारणसभा सम्पन्न
कृषक उपकार मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारणसभा शनिबार बरुवा बजारको खेल मैदानमा सम्पन्न भएको छ । शनिबारको साधारणसभाले सो सहकारीको आर्थिक बर्ष २०७४÷७५ को बार्षिक प्रगति प्रतिवेदन, बार्षिक
बघौंडा अस्पतालको एम्बुलेन्सले मोटरसाइलकलाई ठक्कर दिँदा तीन घाइते
बघौंडा अस्पतालको एम्बुलेन्सले शनिबार एक मोटरसाइलकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीजना घाइते भएका छन् । शनिबार दिउँसो करीब ३ बजे माडी नगरपालिका वडा नं. ५ र ६ को सीमामा पर्ने रौतनी खोलाको छेउमा ना
बेघर हुनुभएकी दाहालको सीप नेपालद्वारा दुई कोठे घर बनाइदिने घोषणा
घर भत्कीएर बेघर हुनुभएकी माडी सितलपुरकी शेष कुमारी दाहालको सहयोगार्थ माडीका सक्रिय युवाहरुको संस्था सीप नेपालले दुई कोठे नयाँ घर बनाइदिने घोषणा गरेको छ । पीडित दाहाललाई खुला आकासबाट नयाँ घरमा सार्ने विशेष अभियान
भत्किएको घर ब्यवस्थापनमा युवा सङ्घ र वाइ.सि.एल. माडीद्वारा श्रम शिविर सञ्चालन
माडी नगरपालिका वडा नं. ४ सितलपुर निवासी शेषकुमारी दाहालको भत्किएको घरको ब्यवस्थापनका लागि शनिबार युवा सङ्घ र वाइ.सि.एल.माडीले संयुक्त श्रम शिविर सञ्चालन गरेका छन् । शिविरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठनका रुपमा
चौतारादेखि बगहीसम्म जंगलको दुवै तर्फको झाडी फाँड्ने काम सुरु
ठोरी–माडी सडकखण्ड अन्तर्गत चौतारादेखि बगहीसम्मको करिव १९ किलोमिटर जंगल क्षेत्रको सडकको दुवै तर्फको झाडी फाँड्ने काम शुक्रबारदेखि सुरु भएको छ । चाडपर्वको समयमा उक्त सडकखण्ड भएर बढी सवारीका साधन चल्ने भएकाले जंगली जनावरको जोखिमबाट
दिवाकर स्मृति विद्यालयमा अक्षयकोष दाताहरुको भेला सम्पन्न
दिवाकर स्मृति विद्यालय रमाइलोडाडाँका अक्षयकोष दाताहरुको भेला शुक्रबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चण्डी प्रसाद दुबेको अध्यक्षतामा विद्यालयको ब्लक ‘ए’ रमाइलोेडाँडामा सम्पन्न भएकोे सो भेलामा समायोजित ३ वटै विद्यालयहरुमा विभिन्न
माडी नगरपालिकाले बनकट्टाबाट सुकीभारसम्म हात्ती सफारीको व्यवस्था गर्ने
पर्यटन प्रवर्दनका लागि माडी नगरपालिकाले बनकट्टाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको सुकीभार सम्म हात्ती सफारीको व्यवस्था गर्न लागेको जनाएको छ । पश्चिमी माडीको बनकट्टाबाट डेड किलोमिटर दूरीमा रहेको सुकीभार क्षेत्रमा हात्ती सफारी व्यवस्था गर्न लगिएको