स्वदेशपोष्ट विशेष

जंगली बाघले पूर्वी माडीको खरकट्टा क्षेत्रमा एकवटा गाईलाई आक्रमण

चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको जंगली बाघले बिहीबार साँझ ५ः३० बजे पूर्वी माडीको खरकट्टा क्षेत्रमा एकवटा गाईलाई आक्रमण गरी गम्भीर घाइते बनाएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडकबाट केवल १०० मिटर भित्रपट्टी रहेको चरन

जितियाको अवसरमा माडीका शैक्षिक संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरिए

आदिवासी थारु जातिको महान पर्व जितियाको अवसरमा माडीका थारु विद्यार्थी बहुल्य शैक्षिक संस्थाहरुमा विभिन्न कार्यक्रमहरु गरिएका छन् । जितियाको अवसरमा पिसल्याण्ड इङलिस स्कुलमा जितिया विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल मााधवप्रसाद पोख्रेलको

विद्युत प्राधिकरण माडी सबस्टेशनद्वारा बिजुली बिस्तारको काम सुरु

नेपाल विद्युत प्राधिकरण अन्तरगतको माडी सबस्टेशनले बिजुली बिस्तारको काम सुरु गरेको छ । बिहिबार दिउसोबाट माडीको बघौडामा विद्युत लाइन बिस्तार गरी बिजुली बिस्तारको काम सुरुवात भएको हो । आज (शुक्रबार) रमाइलोडाँडा क्षेत्रमा बिजुली बिस्तारको

माडीका एक युवाले ब्रिक्स कम्पनी स्थापना गरी स्वदेशमै उद्यम सुरु

भुकम्प प्रतिरोधी गुण भएको ईन्टर लकिङ् कम्प्रेष्ड ब्रिक्स निर्माण कम्पनी स्थापना गरी माडीका एक युवाले स्वदेशमै उद्यम सुरु गरेका छन् । माडी नगरपालिका वडा नं. ८, दक्षिण अयोध्यापुरीका युवा नवराज अधिकारीले एन.एस. मोर्डन हाउस

असोजभित्रै उपभोक्ता समितिहरु गठन गर्न माडी नगरपालिकाकाे अनुराेध

माडी नगरपालिकाले जारी असोज महिनाभित्रै उपभोक्ता समितिहरु गठन कार्य पुरा गर्न अनुरोध गरेको छ । विकास निर्माणका कामहरु समयमै पुरा गर्न असोज महिनाभित्रै सम्पूर्ण उपभोक्ता समितिहरु गठनको काम सम्पन्न गर्न नगरपालिकाले वडा कार्यालयहरु तथा

काँसघारी बढेसंगै साना तथा घस्रने बन्यजन्तुहरु मानव बस्ती नजिकै

गाईवस्तुको खुल्ला चरीचरण नियन्त्रणमा आएसंगै माडी उपत्यकामा रहेका खहरे खोलाहरु काँसघारीमा परिणत भएसंगै साना तथा घस्रने जन्तुहरु मानव बस्तीको नजिकै आइपुग्न थालेका छन् । माडी नगरपालिकाभित्र रहेका दुई दर्जन भन्दा बढी खहरेखोलाहरुमा काँसघारी बढेसंगै

माडीमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै दुर्घटनाको जोखिम बढ्याे

माडीको बजार क्षेत्रमा भुस्याहा कुकुरहरुको बिगबिगी बढेसंगै दुर्घटनाको जोखिम बढेको छ । माडीको बसन्तपुर र बरुवासंगै सेरुवा, चिरौली चोक, कल्याणपुर, किर्तनपुर, देबेन्द्रपुर, खरकट्टा, कृष्णनगर, बगहीँ आदिजस्ता व्यापारिक केन्द्रहरुमा भुस्याहा कुकुरहरुको संख्या अत्यधिक बढेको हो

माडीकाे कालोपत्रे बाटो निर्माण कार्य निर्धारित समयमा पुरा हुन नसक्ने

रीउ नदीको पुलदेखि घाँघर खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले निर्धारित समयमा काम पुरा गर्न नसकिने जनाएको छ । आशिष निर्माण सेवाले कालोपत्रे गर्न आवश्यक गिट्टी, बालुवा, कंक्रिट, चिप्स लगायतका सामानको

चितवन राष्ट्रिय निकुञ्जद्वारा पुनः बाँदरझुला बस्ती हटाउने प्रकृया सुरू

चितवन राष्ट्रिय निकुञ्जले पुनः बाँदरझुला र कुसुमखोला लगायतका बस्ती हटाउने प्रकृया थालेको छ । राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग बबरमहल काठमाडौंले चितवन राष्ट्रिय निकुञ्जलाई परिपत्र जारी गरी बाँदरझुला बस्ती खाली गराउन निर्देशन दिएसंगै