स्वदेशपोष्ट विशेष
हात्तीको आक्रमणममा परी मृत्यु भएका दुवै महिलाकेा परिवारलाई माडी ठोरी रुटका बस व्यवसायीद्वारा नगद सहयोग
जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाई माडी ठोरी रुटका बस व्यवसायीहरुले नगद सहयोग गरेका छन् । सोमबार बिहान शोकाकूल परिवारजनलाई भेटी ठोरी माडी हुँदै काठमाण्डौं सम्म बस सञ्चालन गर्ने
स्वदेशपोष्ट विशेष
चेपाङ विद्यार्थीहरु रहेकाे पुर्वी माडीकाे गोबिन्दबस्ती छात्राबास आर्थिक संकटमा
पुर्वी माडीको बगहीँस्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासमा चेपाङ समुदायका करीब ७४ जना छात्रछात्राहरू बस्दै आएका छन । वि.सं २०७४ साल भदौ ५ गते माडी नगरपालिका वडा नं. ९ कार्यालयमार्फत भाँडाकुडाँ सहयोग पश्चातः ५२ जना
स्वदेशपोष्ट विशेष
ओशोनिक केबल टि.भी. (प्रा.) लि. ले माडीमा प्राविधीक काम सुरुवात
माडीमा केबुल लाइन बिस्तारको इजाजतपत्र प्राप्त गरेको ओशोनिक केबल टि.भी. (प्रा.) लि. ले शुक्रबारदेखि प्राविधीक काम सुरुवात गरेको छ । माडीको बघौंडा गाउँनजिकै दुईतले घरमाथी डिस छाता जडान गरी सो केबल टि.भी.ले काम थालनी
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
पुर्वमन्त्री पाण्डेविरुद्ध अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मुद्धा दायर
माडी क्षेत्रका पूर्व सांसद एवं कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । पूर्व भूमिसुधार मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का बहालवाला उपाध्यक्ष समेत रहनुभएका नेता पाण्डेमाथि
स्वदेशपोष्ट विशेष
माडीमा पहिलोपटक निःशुल्क फोटोग्राफी र भिडियोग्राफीको तालिम सञ्चालन सुरुवात
माडीमा पहिलोपटक निःशुल्क फोटोग्राफी र भिडियोग्राफीको तालिम सञ्चालन सुरुवात भएको छ । स्वदेश एफ.एम. ९३.२ मेगाहर्ज, बसन्तपुर, चितवनको आयोजना तथा प्रकाश साउण्ड सर्भिस, बसन्तपुरको सह-आयोजनामा सञ्चालित सो तालिममा माडीभरबाट १६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको
स्वदेशपोष्ट विशेष
माडीको कीर्तनपुरमा मोटरसाइकल दुर्घटनाः दुईजना गम्भीर घाइते
माडीको कीर्तनवपुरमा आज बिहीबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । साँझ करीब ६ बजे भएको दुर्घटनामा परी माडी नगरपालिका वडा नं. ८ निवासी सौरभका नाउँले चिनिनुहुने शुरेस सुवेदी र माडी
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
जिल्लाभरी नदी तटबन्धनका लागि ४३ करोड रकम विनियोजित हुँदैगर्दा माडीका लागि कुनै योजना परेन
चितवन जिल्लाभरी नदी तटबन्धनका लागि ४३ करोड रकम विनियोजित हुँदैगर्दा यसपटक नदी कटान र बाढीले सर्बाधिक प्रभावित माडी क्षेत्रका लागि कुनै योजना परेकाे छैन । चितवन हुँदै बग्ने नदी, खोला र घोलमा जारी आर्थिक
कृषि र कृषक पोष्ट
देश-प्रदेश खबर पोष्ट
स्वदेशपोष्ट विशेष
मन्त्री दावा दोर्जे लामाद्वारा माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन
कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बिहिबार माडीका दुईवटा कृषि फर्महरुको उद्घाटन गर्नुभएको छ । मन्त्री लामाले बिहीबार बिहान माडी नगरपालिका वडा नं. २ अवस्थित श्रमजीवी पाडा पाडी फर्मको उद्घाटन गर्नुभएको
स्वदेशपोष्ट विशेष
बालाचतुर्दशीका दिन बैकुण्ठधाममा भव्यतापूर्वक बैकुण्ठे मेला सम्पन्न
मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठधाममा बिहीबार बालाचतुर्दशीका दिन भव्यतापूर्वक बैकुण्ठे मेला सम्पन्न भएको छ । मेला भर्न माडीसंगै विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा श्रद्धालु भक्तजन र दर्शनार्थीहरु बैकुण्ठ क्षेत्र पुगेका थिए । ‘बैकुण्ठेश्वर धामको