स्वदेशपोष्ट विशेष

स्वदेशपोष्ट विशेष
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत माडीमा विद्यालय शिक्षण कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आइतबार माडीको गोबिन्दबस्ती आधारभूत विद्यालयमा लैङ्गिक हिंसा बिरुद्धको विद्यालय शिक्षण कार्यक्रम सम्पन्न भएको छ । माडी नगरपालिकाको महिला समन्वय समितिका संयोजक कोपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न आजको कार्यक्रमको अतिथिहरुमा

स्वदेशपोष्ट विशेष
सामरी उत्थान सेवाद्वारा आइतबार देखि संस्थागत विकास तालिम सुरु

सामरी उत्थान सेवा अन्तरगतको सामाजिक आर्थिक उत्थानद्वारा सामुदायिक सशक्तिकरण परियोजनाको आयोजनामा आइतबार देखि संस्थागत विकास तालिम सुरु भएको छ । सामरी उत्थान सेवाले माडीको चौकीडाँडा, इन्द्रबस्ती, कान्तिपुर, बगहीँ लगायतका ठाउँहरुमा गठन गरेका टोल विकास

स्वदेशपोष्ट विशेष
माडीका वामपन्थी नेता भुसालको स्मृतिमा शनिबार श्रद्धाञ्जलीसभा सम्पन्न

संरक्षणकर्मी तथा माडीका वामपन्थी नेता यमकान्त भुसालको स्मृतिमा शनिबार उहाँको निवासमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को माडी नगर कार्यालयद्वारा आयोजित सो श्रद्धाञ्जलीसभामा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले समेत दिवंगत यमकान्त

स्वदेशपोष्ट विशेष
नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन

नेपाल तामाङ्ग घेदुङ्ग माडी नगर समितिको नयाँ कार्यसमिति गठन भएको छ । शनिबार माडीको बरुवा बजारस्थित छेसाङ्ग बौद्ध गुम्बा परिसरमा सम्पन्न नगरस्तरीय समिति गठन कार्यक्रमबाट अमित कुमार लामाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको

स्वदेशपोष्ट विशेष
छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न

छरछरे कृषि सहकारी संस्था लि.को तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष भोजराज अर्यालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि पशु सेवा केन्द्र माडीका प्रमुख गोपाल अधिकारी तथा

स्वदेशपोष्ट विशेष
शनि मन्दिर क्षेत्रमा पिउनेपानीको व्यवस्था मिलाउन ईनार खनियाे

मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पिउनेपानीको व्यवस्था मिलाउन एक स्थानीय परिवारले ईनार खनेको छ । शनि मन्दिरको दक्षिणतर्फको खोल्सामा स्थानीय रेशमलाल खनाल र पबित्र खनाल दम्पत्तीले करीब १२ हजारको लगानीमा ईनार खनेकाे हो

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधीः नगरप्रमुख ढकाल

माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले चितवन राष्ट्रिय निकुञ्ज ऐन-२०२९ मानव अधिकार बिरोधी रहेको जनाउनुभएको छ । सो ऐनका कारण माडीवासी आतंकित हुनु परेको भन्दै उहाँले सो ऐन शंसोधन तथा माडी क्षेत्रको विकासका मुख्य सात

स्वदेशपोष्ट विशेष
हात्तीको आक्रमणबाट मृत्यु भएका माडीका महिलाद्वयको शुक्रबार अन्त्येष्ठी गरियाे

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका माडी टम्टाका महिलाद्वयको शुक्रबार बिहान अन्त्येष्ठी गरिएको छ । रीउ नदीमा परिवार सदस्य, छरछिमेकी एवं आफन्तहरुको उपस्थितिमा दुवैको अन्त्येष्ठी गरिएको हो । हात्तीको आक्रमणबाट गत बुधबार माडी नगरपालिका वडा

स्वदेशपोष्ट विशेष
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुद्वारा मृतककाे परिवारसंग भेट

हात्तीको आक्रमणबाट निधन हुनुभएका माडी टम्टाका भण्डारी र पौडेल परिवारसंग शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले भेटघाट गरी समवेदना व्यक्त गरेका छन् । टम्टा निवासी स्वर्गिय शुसिला भण्डारी र स्वर्गिय कृष्णकली पौडेलको परिवारजनसंग