स्वदेशपोष्ट विशेष

स्वदेशपोष्ट विशेष
टम्टा आन्दोलन जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालकाे आरोप

जंगली जनावरको आक्रमणबाट माडीको टम्टामा दुईजना महिलाहरुको मृत्यु भएसंगै सुरु भएको आन्दोलनलाई जबरजस्ती तुहाइएको ब्राह्मण समाज नेपालले आरोप लागेको छ । समाजका अध्यक्ष मिलन पौडेलले शुक्रबार एक वक्तव्य जारी गर्दै निकुञ्ज तथा बा संरक्षण

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
अन्ततः सम्झौतामै टुङ्गियाे, दुईदिनदेखि माडीमा जारी आन्दोलन

माडीको टम्टामा दुईदिनदेखि जारी आन्दोलन अन्ततः सम्झौतामै टुङ्गिएको छ । निकुञ्जको ऐन शंसोधन लगायतका नारा सहित जारी संघर्षका कार्यक्रमहरु बिहिबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत लगायतको उपस्थितमा बसेको छलफलबाट सम्झौतामै टुङ्गिएको हो । माडीमा

स्वदेशपोष्ट विशेष
दुई महिलाहरुको मृत्यु भएसंगै बिहिबार दिनभर माडी उपत्यका अान्दालित

जंगली जनावरको आक्रमणबाट माडीको टम्टामा दुईजना महिलाहरुको मृत्यु भएसंगै बिहिबार स्वतस्फूर्त रुपमा माडीको जनजीवन प्रभावित हुनेगरी आन्दोलन उठ्यो । बिहीबार बिहानैदेखि माडीका चोक एवं बजार क्षेत्रमा स्वतस्फूर्त रुपमा आन्दोलनकारीहरु सडकमा निक्लिएर प्रदर्शन गरेका थिए

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
जनावरहरुको उचित व्यवस्थापन नगरिए राजिनामा दिने मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुकाे घोषणा

चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुको उचित व्यवस्थापन नगरिए माडीका चारवटै मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरुले राजिनामा दिने घोषणा गरेका छन् । हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु भएसंगै स्थानीयबासीहरुले जनताको जीउधन सुरक्षित हुनुपर्ने, दिनरात

वन-वातावरण पोष्ट स्वदेशपोष्ट विशेष
हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु

हात्तीको आक्रमणमा परी माडीको टम्टामा दुईजना महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ९, टम्टा निवासी बर्ष ३० की शुसिला भण्डारी र सोही वडा निवासी बर्ष ६० की कृष्णकली पौडेलको आज बुधबार

स्वदेशपोष्ट विशेष
माडीको खैरहनीमा अवस्थित रेड हिल पार्क सरसफाई

माडीको सोमेश्वर मध्यवर्ती सामुदायिक बनको छेउ, खैरहनीमा अवस्थित रातो माटे डाँडोका नाउँले समेत चिनिने रेड हिल पार्क पुग्ने बाटो सरसफाई गरिएको छ । जनजागरण महिला समूह, खैरहनीको आयोजनामा मंगलबार सो पार्क पुग्ने बाटोमा रहेको

स्वदेशपोष्ट विशेष
स्वास्थ्यजन्य जटिलताहरु ब्यहोर्दै आएका बाँदरझुलाबासीहरु आफै एम्बुलेन्स किन्न कस्सिए

एम्बुलेन्सको अभावमा स्वास्थ्यजन्य गम्भीर जटिलताहरु ब्यहोर्दै आएको सुदूरपूर्वी माडीको बाँदरझुलाबासीहरु आफै एम्बुलेन्स किन्न कस्सिएका छन् । एम्बुलेन्स खरिदका लागि मंगलबार बाँदरझुलाबासीहरुले आर्थिक संकलन समिति नै गठन गरी बस्तीमा तत्काल एम्बुलेन्स भित्र्याउन कस्सिएका हुन् ।

देश-प्रदेश खबर पोष्ट स्वदेशपोष्ट विशेष
प्रचण्डको विकास बजेट माडी केन्द्रीत

चितवन क्षेत्र नं ३ बाट निवार्चित हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको देखिएको छ । स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको जिल्ला समन्वय समिति

स्वदेशपोष्ट विशेष
राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा नयाँ शैक्षिक अक्षयकोष स्थापना

माडीको रतनीमा रहेको राष्ट्रिय आधारभूत विद्यालय रतनी धोबाहामा नयाँ शैक्षिक अक्षयकोष स्थापना भएको छ । भतरपुर महानगरपालिका वडा नं. १० निवासी रामकृष्ण सापकोटा र मोति सापकोटाबाट रु. ५० हजार तथा सोही वडा निवासी टेकनाथ