माडीमा बाढी तथा जंगली जनावरको सुचक अलार्मले अपेक्षित काम गरेन
माडी नगरपालिका – ८, खरकट्टामा रहेको बाढी तथा जंगली जनावरको प्रवेश सुचक अलार्मले अपेक्षित काम गर्न सकेको छैन । रीउ नदीमा बाढी आउन लागेको पूर्वसुचना सम्प्रेषण गरी नदी वरपरका बासिन्दाहरुलाई सचेत बनाउने उद्देश्यले करीब
व्यवसायिक गाईपालन गर्ने शिवद्वारका किसान रेग्मीलाई मनग्य आम्दानी
परम्परागत कृषि तथा पशुपालनमा नयाँ पुस्ताको ध्यान हटिरहको अवस्थामा मध्यपुर्वी माडीको शिवद्वारमा एक किसान परिवारले गाइपालन गरी मनग्य आम्दानी गरिरहेका छन् । माडी नगरपालिका वडा नं. ८, शिवद्वारमा गोर्खाली रेवा गाई फार्म सञ्चालन गर्नुभएका
व्यवसायी र सरकारबिचकाे सहमती चालकहरुले नमान्दा सवारी चलेनन्
यातायात व्यवसायी र सरकारबिच हिँजो भएको सहमती सवारी चालकहरुले नमान्दा आज माडीसंगै देशका विभिन्न ठाउँहरुमा सवारी साधन सञ्चालन हुन सकेन । बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको समन्वयमा गृह सचिवसंग नेपाल स्वतन्त्र सवारी
माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल निर्माण जारी
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले माडीको रेवा त्रिवेणी क्षेत्रमा शिवालय मन्दिर, तलाउ र सत्तल लगायतका संरचना बनाउन थालिएको छ । रीउ, परुई र टुनामुना खोलाको संगमका रुपमा रहेको दिवानगरस्थित सो क्षेत्रमा ४७
गणेश आधारभूत विद्यालयलाई नमुना बनाउन शिक्षक तथा कर्मचारीहरु सक्रिय
पूर्वी माडीको गणेशकुञ्जस्थित गणेश आधारभूत विद्यालयलाई नमुना विद्यालय बनाउन शिक्षक तथा कर्मचारीहरु लागि परेका छन् । पूर्व प्राथमिक तहको नर्सरीदेखि कक्षा ५ सम्म सञ्चालनम रहेको सो विद्यालयमा करीब १०० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन्
नगर खाद्य अनुगमन समितिद्वारा उपभोक्ताहरुलाई नै सचेत हुन अनुरोध
माडीको बजार क्षेत्रमा बजार अनुगमन गरेको माडी अन्तरगतको खाद्य अनुगमन समितिले उपभोक्ताहरुलाई सचेत हुन अनुरोध गरेको छ । बजार अनुगमनका क्रममा क्रममा प्रायः पसल तथा होटल वा खाजा घरहरुमा म्याद सकिएका चिसो पेय पदार्थ
सवारी चालकहरुको हड्तालका कारण माडी उपत्यकामा पेट्रोलको अभाव
सवारी चालकहरुको हड्तालका कारण माडी उपत्यकामा पेट्रोलको अभाव हुन थालेको छ । पेट्रोल सकिन लागेको चर्चा चलेपछि आज माडीको बसन्तपुरस्थित ओम साई पेट्रोल पम्पमा लामो लाइन लागेको छ । मोटरसाइकल चालका र पेट्रोलका उपभोक्ताहरुले
सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दका कारण यात्रुलाई सास्ती
सवारी चालकहरुले अाह्वान गरेकाे यातायात बन्दकाे आज पनि माडीसंगै सबैतिर प्रभाव परेको छ । माडी ठोरी रुटमा मोटरसाईकल, ट्याकटर र निजी सवारी साधन चले पनि सार्वजनिक सवारी साधनहरु भने अझैपनि सञ्चालन हुन सकेका छैनन्
संबिधान दिवसमा मानपाद्वारा बिहान सरसफाई तथा साँझ दीप प्रज्वलन
संबिधान दिवसको अवसरमा बुधबार माडी नगरपालिकाले दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय क्षेत्रवरपर सरसफाई कार्यक्रम गरेको छ । सरसफाई कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, वडा नं. ६ का वडाध्यक्ष भरत