पुर्वमन्त्री पाण्डेद्वारा माडीमा हात्तीको आक्रमणमा परी मृत्यु भएका दुई महिलाको परिवारलाइ राहत रकम प्रदान
जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाइ पुर्वमन्त्री तथा विक्रम पाण्डेले राहत रकम प्रदान गर्नु भएको छ । बुधवार माडीको कृष्णनगर पुगेर पिडित परिवारलाई समवेदना प्रकट गर्दै पुर्वमन्त्री पाण्डेले १३
माडी मा.विकाे शैक्षिक गुणस्तर सुधार तथा भावि योजना सम्बन्धी अन्तरकृया सम्पन्न
माडी माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा भावि योजना निर्माण सम्बन्धी एकदिने अन्तरकृया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर सुधारको पञ्चवर्षीय योजना पेश गरिएको माडी माध्यामिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले
प्रचण्डले मंसिर २१ गते माडीकाे सोमेश्वरगढीमा निर्माण हुने गोलपार्कलाई शिलान्याश गर्ने
नेपाल सरकारको संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा समावेश गरेको सोमेश्वरगढीमा गोलपार्क निर्माण सुरु हन लागेको छ । सोमेश्वरगढीमा निर्माण हुने निश्चित भएको सो गोलपार्कलाई पूर्व प्रधानमन्त्री तथा
माडीको बसन्तपुरमा सुबिधासम्पन्न रिसोर्ट सहितको पार्टी प्यालेस निर्माण कार्य जारी
माडीको बसन्तपुरमा सुबिधासम्पन्न रिसोर्ट सहितको पार्टी प्यालेस निर्माण कार्य जारी रहेको छ । मनकामना रिसोर्ट एण्ड पार्टी प्यालेसको नाउँमा निर्माण जारी रहेको सो प्यालेसको निर्माण पुरा हुँदा करीब ६०० जना सहभागीहरु अटाउने सभाहल सहित
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानः माडीकाे बसन्तपुरमा सचेतनामुलक अन्तरक्रिया कार्यक्रम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलबार सचेतनामुलक अन्तरक्रिया सम्पन्न भएको छ । “लैङ्गिक हिंसा र दुर्व्यवहारः छैन हामीलाई स्वीकार” भन्ने नारासहित माडीको बसन्तपुर खुल्ला मञ्चमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमका वक्ताहरुले मानव
हात्तीको आक्रमणमा मृत्यु भएका माडीका दुई महिलाको परिवारलाई मा.न.पा काे टोलीद्वारा भेट
जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका माडी टम्टामा दुईजना महिलाको परिवारलाई मंगलबार माडी नगरपालिकाको टोलीले भेट गरी समवेदना प्रकट गरेको छ । माडी नगरपालिकाको वडा नं. ९ कार्यालयको आयोजनामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका
बैकुण्ठे मेला बृहत् साँस्कृतिक कार्यक्रममा राजु परियार र विष्णु पन्तको विशेष प्रस्तुती रहने
मध्यपूर्वी माडीको महत्वपूर्ण पर्यटकीय क्षेत्र बैकुण्ठधाममा बैकुण्ठे मेलाको तयारी तिब्र रुपमा अगाडी बढेको छ । “बैकुण्ठेश्वर धामको दर्शन गरी पुण्य कमाऔँ धार्मिक तथा पर्यटन क्षेत्रको प्रवद्र्धन गरौं” भन्ने नाराका साथ आउँदो मंसिर २० गते
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान: माडीका निगरानी समूहबिच अन्तरक्रिया
मानव बेचविखन तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत साेमबार माडीका निगरानी समूहबिच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । “उद्धार रोकथाम र पुनस्र्थापनको माध्यमबाट मानव बेचबिखनको गरौं अन्त्य” भन्ने नाराका साथ माडी नगरापलिका
माडीका चेपाङ बालवालिकाहरुलाई पोशाक तथा स्टेशनरी सामग्री वितरण गरियाे
सहयोगी समाज नेपालको अभिभावकत्वमा माडीको लक्ष्मीनिवासमा रहेका चेपाङ बालवालिकाहरुलाई लायन्स क्ल्ब अफ भरतपुर सेन्ट्रलले पोशाक तथा स्टेशनरी सामग्री वितरण गरेको छ । कार्यक्रम अन्तरगत विद्यालय तहमा अध्ययनरत २८ जना विद्यार्थीहरुलाई पोशाक तथा स्टेशनरी समाग्री