स्टार कप फुटबलमा बर्डस नेपाल ‘ए’ र स्टार स्पोर्टस् ‘बी’ सेमिफाइनल प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज दशौंं, दिन क्वार्टरफाइनल चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजेपछि स्टार स्पोर्टस् क्लब, बरुवाको भेट्रान टिम र बर्डस
नगरपालिकाकाे सेवा भरपर्दो बनाउन प्रमुख प्रशासकीय अधिकृत कँडेलकाे निर्देशन
माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा हालै जिम्मेवारी सम्हाल्नुभएका हरिदत्त कँडेलले कर्मचारीहरुलाई मुस्कान सहितको सेवा प्रवाह भरपर्दो बनाउन निर्देशन दिनुभएको छ । माडी नगरपालिकाको नियमित बैठक अन्तरगत आइतबार सम्पन्न कर्मचारी बैठकमा प्रशासकीय अधिकृत कँडेलले
निकुञ्जका जनावरबाट माडी उपत्यकामा जनधनको क्षती बढ्दाे
चितवन राष्ट्रिय निकुञ्जका जनावरहरुबाट माडी उपत्यकामा जनधनको क्षती बढ्दै गएको छ । गत आर्थिक बर्षमा मात्रै बन्यजन्तुको आक्रमणका कारण ३ जनाको मृत्यु तथा ६ जना घाइते भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
ठोरी गाउँपालिकाद्वारा बगहीँ अमुवा जाेड्ने निकुञ्ज भित्रकाे बाटो मर्मत सुरु
ठोरी गाउँपालिकाद्वारा आइतबार देखि बगहीँ अमुवा सडकखण्ड अन्तर्गतको निकुञ्ज क्षेत्रमा बाटो मर्मत कार्य सुरु भएको छ । माडी उपत्यकालाई ठोरीसंग जोड्ने सडक खण्डका रुपमा रहेको सो सडक हुँदै नारायणगढ माडी ठोरी रुटका रात्री र
स्टार कपमा चिरौली युनाइटेड बी र जनआस्था क्लब क्वार्टरफाइनल प्रवेश
बरुवामा जारी २४औं स्टार कप फुटबल प्रतियोगिता २०७५ अन्तरगत आज नवौंं, दिन दोश्रो चरणका दुईवटा खेलहरु सम्पन्न भएका छन् । आजको पहिलो खेल दिउँसो २:३० बजेपछि चिरौली युनाइटेड क्ल्ब बी र चैनपुर फुटबल क्लब
माडीमा शिक्षा शुल्क विवादित, अनिवार्य कर नलगाइएकाे नगरप्रमुखकाे भनाई
माडी नगरपालिकाले शिक्षा क्षेत्रमा लगाएको शुल्क विवादित बनेपछि त्यो अनिवार्य कर नभई स्वेच्छिक सहयोग संकलन अभियान रहेको नगरप्रमुख ठाकुर प्रसाद ढकालले जनाउनुभएको छ । नगरपालिकाले माडीको शिक्षा क्षेत्रको समग्र विकासका लागि एक शैक्षिक कोष
हरितालिका तिजको अवसरमा माडीकाे ब्रह्मपुरीमा विशेष कार्यक्रम मनाइयाे
हरितालिका तिजको अवसरमा माडीकाे ब्रह्मपुरीमा शनिबार आर्थिक हिसाब किताब सार्वजनिक तथा दरखाने कार्यक्रम गरिएको छ । सामुदायिक भवन निर्माण समितिको आयोजना सम्पन्न कार्यक्रमको ब्यवस्थापक दक्षिण ब्रहम्पुरी टोलसुधार समिति र सगरमाथा कालिका टोलसुधार समिति रहेको
रेडक्रसद्वारा सडक नाटक प्रदर्शन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न
विश्व प्राथमिक उपचार दिवसको अवसरमा सडक दुर्घटनामा प्राथमिक उपचार भन्ने नारासहित -यालीसहित सडक नाटक प्रदर्शन तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आह्वानमा माडीका गर्दी, बघौंडा, कल्याणपुर र
भड्किलो हुँदै गएको तीज खारेज हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुकाे जोड
नारीहरुको दुःख र बेदना बोल्ने पर्वका रुपमा रहेको तीज पछिल्लो समयमा भड्किलो हुँदै गएकोले तीज खारेज हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । प्रखर कवयित्री, स्तम्भकार तथा महिला अभियन्ता सरिता तिवारी र मदन