स्वदेशपोष्ट विशेष

पर्यटन विकास समितिकाे आयोजनामा माडीमा पर्यटन प्रवर्दनका बिषयमा छलफल

पर्यटन विकास समिति, माडी नगरपालिकाको आयोजनामा मंगलबार पर्यटन प्रवद्र्धनका बिषयमा छलफल गरेको छ । पर्यटन विकास समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको अध्यक्षता तथा माडी नगरपालिकाका नगरप्रमुख ठाकुर प्रसाद ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको

माडीमा गरगहना र मोबाइल चोरी गरी फरार दुइजना पक्राउ

माडी कल्याणपुरमा बेहोस बनाई गरगहना र मोबाइल चोरी गर्ने दुईजनालाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । घटनाको दोषीका रुपमा प्रहरीले मकवानपुर–९ चित्लाङ घर भई हाल तनहुँ देवघाटमा डेरा गरी बस्ने हरि गोले र कास्कीको

चर्चित साहित्यकार डा. धनेश्वर भट्टराईद्वारा ‘मुक्तिनाथ नेत्रमाया भट्टराई स्मृति अक्षय कोष स्थापना

चर्चित साहित्यकार डा. धनेश्वर भट्टराईले माडी साहित्य परिवारमा रहनेगरी ‘मुक्तिनाथ नेत्रमाया भट्टराई स्मृति अक्षय कोष – २०७५’ स्थापना गर्नुभएको छ । साेमबार डा. भट्टराईले माडी साहित्य परिवारलाई रु १ लाख ११ हजार १११ को

माडीमा जारी दशैं कपकाे चाैथाे दिन बर्डस नेपाल , जनआस्था र साइड नेपाल ए विजयी

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को चौथो दिनका खेलहरुबाट बर्डस नेपाल बघौंडा, जनआस्था युवा क्लब र साइड नेपाल ए दोश्रो चरण प्रवेश गरेका छन् । साेमबार सम्पन्न पहिलो खेलमा

माडीमा हेभी इक्वीप्मेन्ट व्यवसायी संघ, माडी गठन

माडी नगरपालिकामा निर्माणजन्य हेभी इक्वीप्मेन्ट सामग्रीहरु सञ्चालन गर्ने व्यवसायीहरुले हेभी इक्वीप्मेन्ट व्यवसायी संघ, माडी गठन गरेका छन् । निर्माण व्यवसायी बल बहादुर परियारको अध्यक्षतामा अाइतबार गठित सो समितिको सचिव अशोक पाठक तथा सदस्यहरुमा दामोदर

शारीरिक अपाङ्गता भएकाहरुलाई माडीमा ह्वील चेयर र ट्राइसाइकल वितरण

माडी नगर अपाङ्ग उत्थान समन्वय समितिको आयोजनामा अाइतबार माडीका शारीरिक अपाङ्गता भएकाहरुलाई ह्वील चेयर र ट्राइसाइकल वितरण गरिएको छ । राष्ट्रिय अपांग पुनस्र्थापना समाज, अनामनगर काठमाडौं र माडी नगरपालिकाको आर्थिक सहयोगमा माडीको बसन्तपुरस्थित बघौंडा

छाेराकाे दुवै मृगौला खराब भएपछी गुरुङको परिवार चिन्तामा

छोरा सुरेशकुमार गुरुङको दुईवटै मृगौला खराब भएकाले माडी नगरपालिका वडा नं. ७, जगन्नाथपुरीका जंगबहादुर गुरुङको परिवार गहिरो चिन्तामा परेको छ । बिगत २ बर्षदेखि दुबै मृगौला पूर्णरुपमा खराव भएको तर उपचारको लागि पर्याप्त आर्थिक

माडीमा उत्पादित बस्तुहरूमा नगरपालिकाद्वारा पटके कर लगाइयाे

माडी उपत्यकामा उत्पादित पराल, बाँस, भुस र जर्नाहरुमा माडी नगरपालिकाले पटके कर लगाएको छ । टेण्डर आह्वानमार्फत पराल, बाँस, भुस आदिजस्ता डँडाल्नोमा प्रति ट्रक रु १ हजार, प्रति ट्याक्टर रु ५ सय र प्रति

दशैं कपमा बसन्तपुर युनाइटेड र संगम युवा क्लब दोश्रो चरण प्रवेश

साइड नेपालद्वारा आयोजित तेश्रो दशैं कप नकआउट फुटबल प्रतियोगिता २०७५ को तेश्रो दिनका खेलहरुबाट बसन्तपुर युनाइटेड क्बल र संगम युवा क्लब सेरुवा दोश्रो चरण प्रवेश गरेका छन् । अाइतबार सम्पन्न पहिलो खेलमा बसन्तपुर युनाइटेड