स्वदेशपोष्ट विशेष

समाचार अायाे, सहयाेग अाएनः गाेविन्दबस्तीकाे चेपाङ छात्राबास

पुर्वी माडीको बगहीँस्थित आधारभुत विद्यालय गोविन्दबस्तीको छात्राबासमा बसेका चेपाङ विद्यार्थीहरुको बिषय चर्चामा आइरहेपनि अपेक्षित सहयोग भने जुट्न सकेको छैन । सहयोग नपाउँदा पुसको जाडोमा पर्याप्त न्यानो लुगा नहुनाका साथै खाद्यान्न सामग्रीको अभावमा चेपाङ विद्यार्थीहरुलाई

वडा नं. ७, वडास्तरीय सार्बजनिक सुनुवाई गर्ने माडीको पहिलो वडा

माडी नगरपालिका वडा नं. ७ वडास्तरीय सार्बजनिक सुनुवाई सम्पन्न गर्ने माडीको पहिलो वडा बनेको छ । आज (शुक्रबार) माडी नगरपालिका वडा नं ७ मा आ.व. २०७५/७६ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई तथा समीक्षा कार्यक्रम

उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण, वडा नं ४ मा जारी

माडी नगरपालिकाद्धारा सञ्चालित उपभोक्ता समितीका पदाधीकारीहरूलाई अभिमुखीकरण कार्यक्रम अन्तरगत आज (शुक्रबार) वडा नं ४ का उपभोक्ता समितीका पदाधीकारीहरूलाई उपभोक्ता समिती संचालन तथा परिचालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम जारी छ । माडी नगरपालिका वडा नं ४

पश्चिमी माडीको परशुराम कुण्डमा मन्दिर निर्माण हुने

पश्चिमी माडीको गोद्धक एवं पाँचपाण्डव क्षेत्रमा रहेको परशुराम कुण्डमा मन्दिर निर्माण हुने भएको छ । त्यस कार्यका लागि माडी नगरपालिका वडा नं. १ र २ को संयुक्त टोलीले बिहीबार सो क्षेत्रको भ्रमण गरेको छ

कुसुमखोलाका ३० घरपरिवार चेपाङ समुदायलाई स्वेटर लगायतका न्यानो लुगा वितरण

माडी नगरपालिका वडा नं. ९, कुसुमखोला निवासी ३० घरपरिवार चेपाङ समुदायलाई नवजीवन मण्डलीले स्वेटर लगायतका न्यानो लुगा वितरण गरेको छ । नारायणगढ बाह्रघरेस्थित सो मण्डलीका तर्फबाट कुसुमखोला बासीहरुलाई लुगा प्रदान गरिएको कुसुमखोलाबाट छबि चेपाङले

के.आईं नेपालद्वारा माडीमा आय आर्जनमुलक शीप विकास तालिम सुरु

चेलिबेटी बेचबिखन र लैंगिक हिंसा हटाउन माडीमा समुदाय केन्द्रीत अभियान सञ्चालन गरिरहेको के.आईं नेपालले बिहीबारदेखि आयआर्जनमुलक शीप विकास तालिम सुरु गरेको छ । माडी क्याम्पसमा जारी सो तालिममा के.आई. नेपाल संस्थाले माडीभर स्थापना गरेका

बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि इञ्जिनियरहरु सम्मिलित टोलीद्वारा स्थलगत अवलोकन

मध्यपूर्वी माडीमा रहेको चर्चित पर्यटकीय गन्तव्यस्थल बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया अन्तरगत बिहिबार स्थलगत अवलोकन गरिएको छ । बैकुण्ठ क्षेत्रको डि.पी.आर. सहितको गुरुयोजना निर्माणका लागि इञ्जिनियरहरु सम्मिलित टोलीले बैकुण्ठे क्षेत्रको अवलोकन

दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाई स्कूलबस उपलब्ध

1 hr · माडी नगरपालिकाले दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाई स्कूलबस उपलब्ध गराएको छ । विद्यालयको ब्लक ‘ए’ रमाइलोडाँडामा बिहीबार बिहान प्रार्थनासभाकै बिच एक संक्षिप्त कार्यक्रममार्फत बसको चाबी हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख

माडीकाे सोमेश्वरगढीको पर्यटन विकासका लागि ५० लाख रकम विनियोजित

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सोमेश्वरगढीको पर्यटन विकासका लागि ५० लाख रकम विनियोजन गरेको छ । सो मन्त्रालयले जारी आर्थिक बर्षको कार्यक्रम अन्तरगत देशका प्रमुख १०० वटा पर्यटकीय गन्तव्यस्थलको सुची प्रकाशन