शिक्षालयमा रक्तदाता सचेतना प्रशिक्षण कार्यक्रम
नेपाल रेडक्रस सोसाइटी, उपशाखा कल्याणपुरले रक्तदाता सचेतना प्रशिक्षण कार्यक्रमलाई तीब्रता दिएको छ । आगामी पौष २१ गते उपशाखाको कार्यालय कल्याणपुरमा आयोजना भएको खुल्ला रक्तदान कार्यक्रममा रक्तदाताको संख्या बढाउन उपशाखाले जारी राखेको अभियानका क्रममा आज
दलित हक अधिकार सम्बन्धि प्रशिक्षण कार्यक्रम ८ नं.वडा कार्यालयमा सम्पन्न
दलित हक अधिकार सम्बन्धि १ दिने कानुनी प्रशिक्षण कार्यक्रम बिहीबार माडीको खरकट्टास्थित वडा नं. ८ को वडा कार्यालयमा सम्पन्न भ एको छ । माडी नगरपालिका वडा नं. ८ र ९ का दलित अगुवा एवं
रेडहिल पार्कमा झलुंगे पुल निर्माणको योजना अघि सर्याे
माडी नगरपालिकाले पर्यटकीय केन्द्रहरु छरछरेस्थित शिवालय मन्दिरबाट खैरहनीस्थित रेडहिल पार्कसम्म झलुंगे पुल निर्माणको योजना अगाडी सारेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकालले एक कार्यक्रममा सो योजना सार्वजनिक गर्नुभएको हो । यसअघि माडी
माडीको ग्रामीण क्षेत्रहरुमा गाडिने पोलहरुको तथ्यांक संकलन जारी
नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्र अन्तरगतको माडी सेवा केन्द्रले माडीको ग्रामीण क्षेत्रहरुमा गाडिने पोलहरुको तथ्यांक संकलन जारी राखेको छ । हालसम्म माडी नगरपालिका वडा नं. १, ४, ५, ६, ७ र ८ मा
नगर कार्यपालिकाको बैठकमार्फत मा.न.पा काे विविध फुटकर निर्णय
माडी नगर कार्यपालिकाको बैठक बुधबार सम्पन्न भएको छ । तीन महिनाको अन्तरपश्चात बुधबार नगर कार्यपालिका कार्यालयमा कार्यपालिका बैठक बसेको हो । नगरप्रमुख ठाकुर प्रसाद ढकालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा नगरपालिकाले क्रशर मेसिन सञ्चालन गर्ने,
अाँखा शिविरमा ५८० जनाको आँखाको परीक्षण, ६० जनालाइ मोतियाबिन्दुको शल्यक्रिया
माडीको बसन्तपुरस्थित माडी आँखा उपचार केन्द्रमा आँखाको स्वास्थ्य शिविर सञ्चालन जारी रहेकाे छ । बुधबार सो अस्पतालमा आँखाको समस्या भएका बिरामीहरुको भीड लागेको थियो । बुधबार ५८० जनाको आँखाको परीक्षण गरिएको थियो भने ६०
शनि मन्दिरकाे खाडल पुर्न स्थानीयबासीहरुकाे श्रमदान
मध्यपूर्वी माडीको देबेन्द्रपुरस्थित शनि मन्दिरमा निर्माण भएको पर्खाल छेउको खाडल पुर्न स्थानीयबासीहरुले श्रमदान गरेका छन् । मन्दिरको उत्तरतर्फ निर्माण गरिएको पर्खाल छेउ रहेको खाडल पुर्न स्थानीय देबेन्द्रपुरबासीहरुले विगत तीनदिनदेखि भौतिक श्रमदान गरिरहेका हुन् ।
समयमै उपचार नपाउँदा बाँदरझुलाका ११ जनाको ज्यान गयाे
समयमै उपचार नपाउँदा गत दुई बर्षभित्र माडीको विकट क्षेत्र बाँदरझुलाका ११ जना बिरामी तथा घाइतेहरुको असामयिक ज्यान गएको छ । बिरामी वा घाइते हुँदा समयमै उच्च अस्पताल पु-याउन नसकिएका ११ जनाको मृत्यु भएको बाँदरझुलास्थित
माडीको रेवा त्रिवेणी धाममा बृहत् माघी मेलासंगै श्रीमद्भागवतको तयारी
माडीको दिवानगरस्थित रेवा त्रिवेणी धाममा बृहत् माघी मेलासंगै श्रीमद्भागवत ज्ञान महायज्ञको तयारी तीब्र पारिएको छ । महायज्ञ भव्यतापूर्वक सम्पन्न गर्न स्थानीयबासी झनक प्रसाद अधिकारीको संयोजकत्वमा मंगलबार १५१ सदस्यीय महायज्ञ मुल आयोजक समिति गठन गरिएको