माडी छरछरेस्थित शिवालय मन्दिर र देवेन्द्रपुरकाे शनि मन्दिर परिसर सरसफाई गरियाे
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, छरछरेले माडी नगरपालिका–५, छरछरेस्थित शिवालय मन्दिर परिसरमा वुधबार सरसफाई गरेको छ । अाउँदाे एकादशी मेलाको सन्दर्भ पारी मेला लाग्ने स्थल, छरछरेमा शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय परिवारले
माडीको बरुवा बजारमा आकस्मिक अनुगमन, पसलमा म्याद सकिएका खाद्यपदार्थ भेटियाे
माडी नगरपालिका अन्तरगतको बजार अनुगमन समितिले आज माडीको बरुवा बजारमा आकस्मिक अनुगमन गरेको छ । बरुवा बजारमा अनुगमन गर्दा कतिपय पसलमा म्याद सकिएका खाद्यपदार्थ भेटिएकोमा सम्बन्धित व्यवसीलाई सचेत बनाईएको बजार अनुगमन समितिका संयोजक तथा
हरेक १५ गते बन्द हुने माडीका प्रमुख बजारहरु कार्तिक १५ गते बन्द नहने
हरेक महिनाको १५ गते बन्द हुने गरेका माडीका प्रमुख बजारहरु कार्तिक १५ गते बिहीबार भने बन्द नहने भएका छन् । माडीको बसन्तपुर, बरुवा, कल्याणपुर, कीर्तनपुर, देबेन्द्रपुर, खरकट्टा, टम्टा, बगहीँ लगायतका नारायणगढ माडी ठोरी हुलाकी
माडीका माध्यमिक विद्यालयहरुको खेलकुद सञ्चालनका लागि खेलकुद सञ्चालन समिति गठन
माडी नगरका माध्यमिक विद्यालयहरुको खेलकुद सञ्चालनका लागि बुधबार माडी नगर माध्यामिक विद्यालय स्तरीय खेलकुद सञ्चालन समिति गठन गरिएको छ । माडीकै चर्चित भलिबल खेलाडी समेत रहनुभएका माडी माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक चोकलाल (राजन) काफ्लेको
माडी नगरपालिका भित्रका अधिकांश टोल सुधार समितिहरु निस्कृय
माडी नगरपालिकाभित्र रहेका अधिकांश टोल सुधार समितिहरु निस्कृय अवस्थामा रहेका छन् । नगरपालिका अन्तरगतका ९ वटै वडा कार्यालयहरुले गतबर्ष सामुदायिक विकास, सरसफाई, विपद जोखिम न्यूनिकरण र अन्य सामाजिक कामहरुको सहजिकरण एवं जनस्तरको समन्वयका लागि
बिजुली बिस्तारका बिषयमा भ्रामक दुष्प्रचार गरिएको भन्दै माडी २ नं. वडा कार्यालयकाे ध्यानाकर्षण
बिजुली बिस्तारका बिषयमा वडाध्यक्षको मानहानी हुनेगरी सामाजिक सञ्जालमा भ्रामक दुष्प्रचार गरिएको आरोप लगाउँदै माडी नगरपालिकाको २ नं. वडा कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ । वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकालले मंगलबार एक
छरछरे धाममा मेला आयोजनाका लागि १५ सदस्यीय मेला आयोजक मुल समिति गठन
हरिबोधनी एकादशीको अवसरमा छरछरे धाममा मेला आयोजनाका लागि तिलक भुसालको संयोजकत्वमा १५ सदस्यीय मेला आयोजक मुल समिति गठन भएको छ । समितिको सह-संयोजक रामप्रसाद तिवारी र सचिव गोपाल काफ्ले रहनुभएको छ । मेलालाई भव्य
देशभरका बालबालिकालाई कार्तिक १४ र १५ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
देशभरका बालबालिकालाई कार्तिक १४ र १५ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख
माडी स्पीकिङ आइडलको अडिसन पुरा, अडिसनबाट छानिएकाहरुकाे तालिम सञ्चालन हुँदै
सहयोगी समाज नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित माडी स्पीकिङ आइडलको अडिसन पुरा भएको छ । मंगलबार बिहान मध्यपूर्वी माडीको खरकट्टास्थित जनजीवन माध्यमिक विद्यालयमा अन्तिम अडिसन भएको हो । मंगलबारको अडिसनमा आधारभूत विद्यालय जगन्नाथपुरी, जनजीवन माध्यमिक