स्थानीय सरकार सञ्चालन ऐन र हिंसामा परेका महिलाहरुको रेफर सिस्टम सम्बन्धी तालिम माडीमा सुरु
जनप्रतिनिधी र अगुवा महिलाहरुलाई स्थानीय सरकार सञ्चालन ऐन, नीति, नियम कानुन र हिंसामा परेका महिलाहरुको रेफर सिस्टम सम्बन्धी दुईदिने अभिमुखीकरण तालिम शुक्रबार देखि सुरुवात भएको छ । माडी नगरपालिकाको अयोजना तथा चितवन सक्रिय महिला
सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा माडीको सोमेश्वरगढी समेत समावेश
नेपाल सरकारको संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सार्बजनिक गरेको एक सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा माडीको सोमेश्वरगढीलाई समेत समावेश गरिएको छ । केही हप्ता अघि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल नेतृत्वको एक
नेपाल शिक्षक महासंघ, माडी नगर समितिले शुक्रबार नगरपालिकामा धर्ना तथा बिरोध कार्यक्रम गर्ने
नेपाल शिक्षक महासंघ, माडी नगर समितिले शुक्रबार माडी नगरपालिका कार्यालयमका धर्ना तथा बिरोध कार्यक्रम गर्न लागेको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको कार्यक्रम अन्तरगत भोलि दिउँसो १ देखि ३ बजेसम्म माडी
माडीमा रहेको धार्मिक सम्पदाहरुको पौराणिक व्याख्याहरुका बिषयमा अन्तरक्रिया गोष्ठी सम्पन्न
माडीमा रहेको धार्मिक सम्पदाहरुको पौराणिक व्याख्याहरुका बिषयमा विहीबार एक अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ l पर्यटन विकास समिति, माडी नगरपालिकाको आयोजनामा माडी नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रममा माडीमा रहेका सोमेश्वर गढी, बाल्मीकि आश्रम, पर्शुराम
बजार अनुगमन समितिद्वारा माडीको स्याउलीबास र खरकट्टा क्षेत्रको आकस्मिक अनुगमन
माडी नगरपालिका अन्तरगतको बजार अनुगमन समितिले विहीबार माडीको स्याउलीबास र खरकट्टा क्षेत्रको आकस्मिक बजार अनुगमन गरेको छ । बिहीबार बजार अनुगमनबाट पनि कतिपय पसलमा म्याद सकिएका खाद्यसामग्रीहरु भेटिएको र त्यसप्रकारका म्याद गुज्रिएका सामानहरु बिक्रीवितरण
माडीको पुरानो इतिहास बोकेको मानवबस्ती सिमरा गाउँ पछिल्लो समय सुनसान बन्दै
माडीको पुरानो इतिहास बोकेको मानवबस्ती सिमरा गाउँ पछिल्लो समय सुनसान बन्दै गएको छ । सुरुवाती समयदेखि बस्दै आएका स्थानीयले थातथलो छाडेर हिँड्न थालेपछि अहिले गाउँ खाली बन्दै गएको हो । रीउ नदीको कटानबाट गाउँको
माडी स्तरीय प्रथम वडा लीग फुटबल प्रतियोगिता २०७५ सञ्चालन हुदैं
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसंगै छठ पर्वको अवसरमा खेलकूद विकास समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा माडी स्तरीय प्रथम वडा लीग फुटबल प्रतियोगिता २०७५ सञ्चालन हुने भएको छ । प्रतियोगिताको समुद्घाटन माडी
छरछरे मेला आयोजक मुल समितिको पहिलो बैठक माडी–५ छरछरेमा सम्पन्न
हरिबोधनी एकादशी छरछरे मेला आयोजनाको जिम्मेवारी पाएको मेला आयोजक मुल समितिको पहिलो बैठक बुधबार छरछरेमा सम्पन्न भएको छ । समितिका संयोजक तिलक भुसालको अध्यक्षतामा सम्पन्न आजको बैठकले मेलालाई व्यवस्थित रुपमा सञ्चालनका लागि विभिन्न उपसमितिहरु
माडी स्पीकिङ आइडल अन्तरगतकाे तालिम बुधबार सम्पन्न
सहयोगी समाज नेपाल, लक्ष्मीनिवासको आयोजनामा सञ्चालित माडी स्पीकिङ आइडल अन्तरगत बुधबार तालिम सम्पन्न भएको छ । माडीभरबाट छानिएका कुल ९१ जना सहभागीहरुलाई आज माडी नगरपालिकाको सभाहलमा तालिम दिइएको हो । विद्यार्थीहरुबिच वक्तृत्व, अभिव्यक्तिकला र