माडी (स्थानीय) खबर पोष्ट
वन-वातावरण पोष्ट
स्वदेशपोष्ट विशेष
निकुञ्जमा ग्राभेलिङको काम सुरुवात भएलगत्तै प्रशासनबाट अवरोध
माडी उपत्यका र योसंग जोडिएको चितवन राष्ट्रिय निकुञ्जमा सडक र पुलजस्ता संरचना बनाउन सुरु हुनासाथ अवरोध भइहाल्ने रोग पुनः देखिएको छ । नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत निकुञ्ज खण्डमा ग्राभेलिङ गरी बाटो स्तरोन्नतिको
खेल र खेलाडी पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सुरु
माडीको बसन्तपुरमा माडी नगरस्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता सञ्चालन सुरु भएको छ । माडी नगरपालिका र नगर खेलकुद विकास समितिले माडीभरका विद्यालयहरुमा अध्ययनरत १८ बर्ष मुनीका विद्यार्थी खेलाडीहरुको सहभागिता रहने सो
स्वदेशपोष्ट विशेष
माडीका स्वाथ्यकर्मीहरुलाई खोप सम्बन्धी अभिमुखीकरण तालिम प्रदान
माडीका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वाथ्यकर्मीहरुलाई खोप सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । प्रदेश नं. ३ सरकार, स्वास्थ्य कार्यालयको आयोजनामा माडीमा खोप सेवालाई थप प्रभावकारी बनाउन र दक्षतावृद्धि गर्नका लागि तालिम सञ्चालन भएको माडी
स्वदेशपोष्ट विशेष
सिप नेपालद्वारा नयाँ कार्यसमिति गठन
सामाजिक चेतना तथा वातावरण संरक्षण नेपाल (सिप नेपाल) को अध्यक्षमा पुनः ईन्दिरा विश्वकर्मा चयन हुनुभएको छ । संस्थाको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः तुलसी अधिकारी, अपेक्षा चौधरी, बिक्रम सुनार र सिमान्त चौधरी चुनिनुभएको
कृषि र कृषक पोष्ट
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडी ५ का किसानहरुको लागि ५० प्रतिशत अनुदानमा कृषि सामाग्रीहरु हस्तान्तरण
माडी नगरपालिका वडा नं ५ द्धारा वडाका किसानहरुको लागि ५० प्रतिशत अनुदानमा बिहीबार कृषि सामाग्रीहरु हस्तान्तरण गरिएको छ । माडी नगरपालिका वडा नं ५ को १० लाख र किसानहरुको १० लाख गरि कुल २०
स्वदेशपोष्ट विशेष
राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभा सम्पन्न
राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक कृषक समाज माडीको दोस्रो नगरसभाले १५ सदस्य रहने गरी नयाँ कार्यसमिति गठन गरेको छ । जसको अध्यक्षमा सुर्य भुषाल चयन हुनुभएको छ भने सदस्यहरुमा गंगा बस्ताकोटी, लोकप्रसाद देवकोटा, नेत्रप्रसाद
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीकाे बाँदरमुढे घटना भएको आज १४ वर्ष पुरा
बाँदरमुढे घटना भएको आज १४ वर्ष पुगेको छ । माडी नगरपालिका वडा नं. ६ (साविक कल्याणपुर गा.वि.स.) मा रहेको बाँदरमुढे खोलामा तात्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाको मृत्यु भएको थियो भने ७२
स्वदेशपोष्ट विशेष
माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनमा छुटेकालाई अपाङगता परिचय पत्र वितरित
माडी नगर अपाङ परिचयपत्र वितरण समितिद्धारा माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनमा छुटेका ३२ जनालाई बिहीबार अपाङगता परिचय पत्र वितरण गरिएको छ । विवरण संकलन पश्चात् अपाङ्गताको ‘क’, ‘ख’ , ‘ग’ र ‘घ’
माडी (स्थानीय) खबर पोष्ट
स्वदेशपोष्ट विशेष
माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात
विश्व वातावरण दिवसको सन्दर्भ पारी माडीको रामराज्यपुर क्षेत्रमा बृक्षारोपण कार्य सुरुवात गरिएको छ । नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) तथा कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह लगायतले संयुक्त रुपमा बृक्षारोपण अभियान सञ्चालन गरेका हुन्