भन्सार छली भारतबाट माडीतर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा बरामद गरेको
भन्सार छली भारतबाट माडीतर्फ ल्याउँदै गरेको अवस्थामा ठोरी प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । धानसँगै लुकाएर ल्याउँदै गरेको तीस लाख पचास हजारको कपडा ठोरी बाट बरामद भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको
स्वर्गीय पौडेललाई नेकपा माडी नगर कार्यालय समितिद्वारा श्रद्धाञ्जली व्यक्त
आइतबार दाहसंस्कार गरिनुभएका माडीका सामाजिक अगुवा एवं पूर्व जनप्रतिनिधी भुवानी प्रसाद पौडेललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा), माडी नगर कार्यालय समितिले श्रद्धाञ्जली व्यक्त गरेको छ । दाहसंस्कारको सन्दर्भमा आयोजित कार्यक्रमका सन्दर्भमा श्रद्धाञ्जली अर्पण गरिएको हो
निकुञ्जकाे नियम ताेड्न माडीका युवाहरु राती विशेष यात्रामा निक्लँदै
रातको १० बजेपछि चितवन राष्ट्रिय निकुञ्जको बाटो हुँदै वारपार गर्न नदिइने चितवन राष्ट्रिय निकुञ्जको नियम तोड्न आज आइतबार राती माडीका युवाहरु विशेष यात्रामा निक्लन लागेका छन् । ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दीप पौडेल,
शितलेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को ८ औँ बार्षिक साधारणसभा सम्पन्न
दुई पटकसम्म स्थगन भएको शितलेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ८ औँ बार्षिक साधारणसभा आज शनिवार सम्पन्न भएको छ । साधारणसभामा लेखा संयोजक बाल मुकुन्द तिमिल्सिनाले पेश गर्नुभएको १ करोड ८३ लाख रुपैंया
वामपन्थी नेता पौडेलको निधनप्रति नेकपाका नेता कार्यकर्ताहरुद्वारा शोक प्रकट
माडीका पुराना वामपन्थी नेता भुवानी प्रसाद पौडेलको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताहरुले शोक प्रकट गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य डि.आर. पौडेलले स्वर्गिय पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै
दिवाकर भुसाल स्मृति भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिस क्लबलाई
माडीको बसन्तपुरमा जारी प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पीयनशीप पुरुष भलिबल प्रतियोगिता–२०७५ को उपाधी नेपाल पुलिस क्लब (एन.पि.सी) ले जितेको छ । आज शनिवार सम्पन्न फाइनलमा पुलिसले त्रिभूवन आर्मी क्लबलाई ३–१ को सेटमा
रहेनन्, माडीका वामपन्थी नेता भुवानी प्रसाद पौडेल
माडीका बरिष्ठ सामाजिक अगुवा एवं वामपन्थी नेता भुवानी प्रसाद पौडेलको आज शनिवार दिउँसो २ बजे निधन भएको छ । साविक बघौंडा गाउँ विकास समितिको अध्यक्ष समेत रहिसक्नुभएका पौडेलको भरतपुरस्थित घरमा निधन भएको हो ।
प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता-२०७५ सुरु
माडीको बसन्तपुरमा प्रथम दिवाकर भुसाल स्मृति राष्ट्रिय क्लब च्याम्पीयनशीप पुरुष भलिबल प्रतियोगिता-२०७५ सुरु भएको छ । प्रतियोगिता अन्तरगत आज चारवटा खेलहरु भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र काभ्रे भलिबल क्लबबिच
माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालित
माडीको चैनपुरमा मुटुरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । स्माइल नेपालको आयोजना तथा राष्ट्रिय मुटु तथा फोक्सो समाजको प्राविधिक सहयोग एवं चैनपुर फुटबल क्लब र प्रगति आमा समूह सितलपुरको सहयोगमा केदारेश्वर आधारभूत