स्वदेशपोष्ट विशेष

अध्यापक स्व. पाठकको स्मरणमा माडी क्याम्पसमा श्रद्धाञ्जली तथा शोक सभा

माडी क्याम्पसका स्थापनाकालदेखिका अध्यापक स्वर्गिय हरिप्रसाद पाठकको स्मरणमा बुधबार क्याम्पस परिसरमा श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न भएको छ । क्याम्पस प्रमुख नेत्रप्रसाद गौतम, क्याम्पसका पूर्व प्रमुख घनश्याम भण्डारी, विभागीय प्रमुखहरु र क्याम्पसका शिक्षक अध्यापकहरुसंगै

व्यवसायिक प्रतिष्ठानहरु माडी नगरपालिकामा दर्ता हुन सार्वजनिक सुचना जारी

माडी नगरपालिकाले नगर क्षेत्रमा सञ्चालनमा रहेका व्यवसायिक प्रतिष्ठानहरु नगरपालिकामा दर्ता हुन बुधबार सार्वजनिक सुचना जारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ अनुसार नगर क्षेत्र भित्र व्यापार, व्यवसाय वा सेवामा

माडी नगरपालिका वडा नं. २ कार्यालयद्वारा उपभोक्ता समिति गठन

माडी नगरपालिका वडा नं. २ कार्यालयले बुधबार शुभकामना आदानप्रदान तथा उपभोक्ता समिति गठन कार्यक्रम सम्पन्न गरेको छ । बरुवा बजार नजिकै, चिताई खोलाको चौरमा शुभकामना आदानप्रदानसंगै आर्थिक बर्ष २०७५/७६ को बिकास बजेटको उपभोक्ता समितिहरु

माडी आयुर्वेद औषधालयलद्वारा बुधबारदेखि ‘स्नेहन स्वेदन कार्यक्रम’ सुचारु

माडी आयुर्वेद औषधालयले कार्तिक २८ गते बुधबारदेखि ‘स्नेहन स्वेदन कार्यक्रम’ सुचारु गरेको छ । मसाज, मालिस र वाफमार्फत पसिना निकाली उपचार हुने सो कार्यक्रम गतबर्ष सुरु भएकोमा बिचमा रोकिएको थियो । यस उपचार पद्धति

वडा लिग फुटबल प्रतियोगिता अन्तरगत मंगलबार वडा नं १, ६ र ३ विजयी

शुभ दिपावली, छठ र हरिबोधनी एकादशी पर्वको अवसरमा खेलकूद तथा साँस्कृतिक समिति, माडी नगरपालिका वडा नं. ५ को आयोजनामा सञ्चालित माडी स्तरिय प्रथम वडा लिग फुटबल प्रतियोगिता २०७५ अन्तरगत मंगलबार तीनवटा खेलहरु सम्पन्न भएका

बुधबारदेखि माडीमा मत्स्य स्वास्थ्य घुम्ती शिविर सञ्चालन हुने

केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बालाजुको आयोजनामा बुधबारदेखि माडीका विभिन्न स्थानहरुमा मत्स्य स्वास्थ्य घुम्ती शिविर सञ्चालन हुन लागेको छ । तीनदिनसम्म जारी रहने सो घुम्ती मत्स्य स्वास्थ्य शिविरमा गई माछापालक किसानहरुले पोखरीको पानी

माडीमा जारी रहेको ‘बेटर युथ क्याम्प-२०७५’ मंगलबार सम्पन्न

बेटर चितवन अभियानको आयोजनामा माडीको शिवद्वारमा जारी रहेको ‘बेटर युथ क्याम्प-२०७५’ मंगलबार सम्पन्न भएको छ । ‘माडी र भरतपुरबीचको दुरीलाई अन्त्य गरौँ’ भन्ने मुल नारासहित सोमबारदेखि सुरुवात भएको सो क्याम्पमा अभियानसम्बद्ध ३० जना युवाहरुको

घाइते साे.मा.वि का बिद्यार्थीहरुको उपचार अन्तरगत दोश्रो चरणको फलोअप

शैक्षिक भ्रमणको बस दुर्घटनामा परी घाइते भएका सोमेश्वर माध्यमिक विद्यालयका बिद्यार्थीहरुको उपचार अन्तरगत दोश्रो चरणको फलोअप जारी रहेकाे छ । डिस्चार्ज भई घर फर्किसकेका १६ जनाको भरतपुरस्थित नयाँ मेडिकल कलेज शिक्षण अस्पतालमा फलोअप स्वरुप

देउसीभैलोकाे रकमबाट बुलबुले कमलकुण्ड आमा समूहले सत्तल निर्माण गर्ने

तिहारमा खेलिएको देउसीभैलोबाट संकलित रकमबाट बुलबुले कमलकुण्ड आमा समूहले बुल्बुलेमा सत्तल निर्माण गर्ने निर्णय गरेको छ । सो आमा समूहको मंगलबार बिहान सम्पन्न बैठकबाट पर्यटकीय महत्वको बुल्बुलेमा धार्मिक तथा पर्यापर्यटन विकास गर्न सत्तल निर्माण