स्वदेशपोष्ट विशेष

माडीमा दोस्रो जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजित

नेपालीहरुको महान पर्व माघे संक्रान्तिको अवसरमा माडीको बरुवा बजारमा दोस्रो जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता आयोजना गरिएको छ । माडी नगरपालिका वडा नं १ र २ को संयुक्त भेट्रान टिमद्वारा आयोजना गरिएको सो प्रतियोगिताका

माडीको कल्याणपुरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

माडीको कल्याणपुरमा शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाको आयोजनामा कल्याणपुरस्थित दिव्य कालिका इङ्गलिस स्कूलको प्राङ्गणमा सम्पन्न सो कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् । रेडक्रस कल्याणपुरले उपशाखाको

बाल्मीकि बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक साधारणसभा सम्पन्न

बाल्मीकि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अम्रौलीको १४ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष ढाकाराम लामिछानेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाकी नगर उपप्रमुख ताराकुमारी काजी महतो

मितेरी कृषि सहकारी संस्था लि. काे ७ औं वार्षिक साधारण सम्पन्न

मितेरी कृषि सहकारी संस्था लिमिटेडको ७ औं वार्षिक साधारण आज शुक्रबार सम्पन्न भएकाे छ । सहकारीका अध्यक्ष यम प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकाल रहनभएको थियो ।

माडीमा सिलाई कटाई मेसिन र ईन्टरलक मेसिन वितरित

माडी नगरपालिका महिला समन्वय समिति मार्फत विनियोजित बजेटबाट आज शुक्रबार एक कार्यक्रमका बिच प्रति वडा तीन जना महिलाका लागि तीन थान सिलाई कटाई मेसिन र एक थान ईन्टरलक मेसिन अनुदान स्वरूप वितरण गरिएको नगरपालिकाले

माडी न.पा को वार्षिक नगर विकास योजना वेब साईटमार्फत सार्वजनिक

माडी नगरपालिकाको वार्षिक नगर विकास योजना ०७५/०७६ वेब साईटमार्फत सार्वजनिक गरेको छ । नगरपालिकाको दोश्रो नगरसभाबाट पारित नीति तथा कार्यक्रम, चालु तथा पूजिगत तर्फको विनियोजित बजेटको पूर्ण पाठ, करको दर, दोस्रो नगरसभाले गरेका प्रशासनिक

यौनजन्य हिंसा न्यूनिकरण र आरक्षण सिट लागु सम्बन्धी सचेतनामुलक अभियान जारी

सार्वजनिक यातायातमा हुने यौनजन्य हिंसा, दुव्र्यवहार न्यूनिकरण र आरक्षण सिट लागु सम्बन्धी सचेतनामुलक अभियान जारी रहेको छ । एक्सन एडको सहयोगमा चितवन सक्रिय महिला प्रतिष्ठान, सेफ सिटी भोलेन्टियर ग्रुप र ईलाका प्रहरी कार्यालय बसन्तपुर

माडी वडा नं. १ मा युवा तथा खेलकुद समिति गठन

माडी नगरपालिका वडा न. १ मा युवा तथा खेलकुद समिति गठन गरिएको छ । वडा न.१ का वडाध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले ११ सदस्यीय वडास्तरीय युवा तथा खेलकुद कार्यसमिति गठन गरेको हो ।

माडी नगरपालिकाद्वारा फोहर व्यवस्थापनको लागि ल्याण्डफिल साइटको खोजी

माडी नगरपालिकाले नगर क्षेत्रको फोहर व्यवस्थापनको लागि ल्याण्डफिल साइटको खोजी गरिरहेको जनाएको छ । सुरुवातमा नगरभित्र उत्पन्न भएका फोहोरहरु घरमै व्यवस्थापन गरिनुपर्ने नीति लिइएको भएपनि घर र बजारमा उत्पन्न हुने फोहोरहरु नदी, खोला र