शिक्षक भलिबल प्रतियोगिताकाे उपाधि दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडालाइ
बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा जारी माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता अन्तरगत पुरुष र महिला दुबैतर्फ दिवाकर स्मृति विद्यालय, रमाइलोडाँडाको टोली विजेता बनेको छ । महिलाहरुतर्फको खेलमा गत शनिवार नै विजेता भइसकेको दिवाकर स्मृति
सोमेश्वरगढी गुरुयोजनाको थ्रिडी डिजाइन नगरपालिकालाई हस्तान्तरण
सोमेश्वरगढी गुरुयोजनाको थ्रिडी डिजाइन अाइतबार माडी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । पर्यटन विकास समिति माडी नगरपालिको सहयोगमा आर.एण्ड आर. ग्रुपले निर्माण गरेको गुरुयोजनाको पुस्तिका आइतबार पावर प्वाइन्ट प्रस्तुतीसहित नगरपालिकालाई हस्तान्तरण गरिएको हो । ग्रुपका
लैँगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला सम्पन्न
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा जारी लैँगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला अाइतबार सम्पन्न भएको छ । माडी नगरपालिकाको समन्वयमा माडी भिलेजमा सञ्चालन भएको सो कार्यशालामा माडीका नगरप्रमुख ठाकुर प्रसाद
बिजुलीको पोल सार्ने काम भइरहँदा शनिबार माडीसंगै पश्चिमी चितवनमा दिनभर बिद्युतसेवा अवरुद्ध
भरतपुरस्थित बाइपास रोडमा बिजुलीको पोल सार्ने काम भइरहँदा शनिबार माडीसंगै पश्चिमी चितवन क्षेत्रमा दिनभर बिद्युतसेवा अवरुद्ध रह्यो । बाइपास क्षेत्रको सडक व्यवस्थापन कार्य अन्तरगत त्यसको छेउमा रहेको पोलहरु सार्ने काम जारी रहेको हो ।
जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न
जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । दिवाकर स्मिृति विद्यालय रमाइलोडाँडाको प्राङ्गणमा सहकारीका अध्यक्ष चुडामणी तिवारीको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको
लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला माडीमा सुरु
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा आजदेखि लैंगिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी दुइदिने कार्यशाला सुरु भएको छ । माडी नगरपालिकाको समन्वयमा माडी भिलेज लजमा सञ्चालन भइरहेको सो कार्यशाला आइतबारसम्म सञ्चालन हुने माडी
मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताः महिलातर्फ दिवाकर स्मृती विद्यालय रमाइलोडाँडा प्रथम
बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयमा जारी माडी नगरस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको प्रतिस्पर्धामा दिवाकर स्मृती विद्यालय रमाइलोडाँडा प्रथम भएको छ । महिलातर्फ आधारभूत विद्यालय जीवनपुर र आधारभूत विद्यालय सेरुवाको संयुक्त टोली दोश्रो तथा
गोबिन्दबस्तीको छात्राबासका चेपाङ विधार्थिहरूलाई सहयाेग जुट्न सुरू
माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विद्यालय गोबिन्दबस्तीको छात्राबासका चेपाङ विधार्थिहरूलाई सहयाेग जुट्ने त्रम सुरू भएकाे छ । हर्टबीट नेपाल संस्था ले आज (शनिबार) माडी नगरपालिका–९ बगई, स्थित आधारभुत विधालय गाविन्दबस्तीका चेपाङ छात्राबासका विधार्थीहरूलाई ६७
माडी न.पा ले नगरबासीका लागि रु ५/५ लाखको निःशुल्क दुर्घटना बीमा गर्ने
माडी नगरपालिकाले सम्पूर्ण नगरबासीका लागि रु पाँच/पाँच लाखको निःशुल्क दुर्घटना बीमा कार्यक्रम लागु गर्न लागेकाे छ । माडीमा जङ्गली जनावरको आक्रमण, बाढी र सडक दुर्घटना लगायतका घटनामा परी बर्षेनी मानवीय हताहती बढ्न थालेसंगै शिखर