स्वदेशपोष्ट विशेष

माडी नगरपालिकाको आयोजनामा बन्ध्याकरण शिविर सम्पन्न

माडी नगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न भएको छ । शिविरमा ५ महिला र १३ पुरुष गरी १८ जनाले स्थायी तथा ६ महिलाले अस्थायी बन्ध्याकरण सेवा लिएको जनस्वास्थ्य शाखा प्रमख शिव सुवेदीले

डेनिस संस्थाद्वारा दक्षिण अयोध्यापुरी क्षेत्रमा पिउने पानी वितरण हुने

डेनिस संस्थाको सहयोगमा मध्यपूर्वी माडीको कान्तिपुर, इन्द्रबस्ती, दक्षिण अयोध्यापुरी र चौकीडाँडा क्षेत्रमा शुद्ध पिउने पानी वितरण हुने भएको छ । परियोजना सञ्चालनका लागि माडी नगरपालिका कार्यालय, माडी ८ वडा कार्यालय र डेनिस स्वयंसेवीहरुको संस्था

महाशिवरात्रीको अवसर पारी माडीका विभिन्न ठाउँहरुमा भलिबल लगायतका खेलहरु सम्पन्न

नेपालीको महान पर्व महाशिवरात्रीको अवसर पारी माडीका विभिन्न ठाउँहरुमा भलिबल लगायतका खेलकुद कार्यक्रमहरु सम्पन्न भएका छन् । शिवरात्रीको अवसरमा पूर्वी माडीको ग्रिनल्याण्ड युवा क्लब, कृष्णनगरले कृष्णनगर माध्यमिक विद्यालय प्राङ्गणमा माडी स्तरीय भलिबल र फुटसल

नेपालकै कान्छो नगरप्रमुख रौनियारद्वारा माडीको अवलोकन भ्रमण

नेपालकै कान्छो नगरप्रमुखका रुपमा चर्चित पर्सास्थित पोखरिया नगरपालिका प्रमुख दिपनारायण प्रसाद रौनियारले माडीको अवलोकन भ्रमण गर्नुभएको छ । बीरगंजका चर्चित पत्रकार एवं रेडियो नेपालका २ नं. प्रदेश सम्वाददाता धुब अधिकारी समेतको सहभागिता रहेको नगरप्रमुख

शिवरात्रीको नाउँमा गाँजा भाङ खाने विकृति मौलायाेः नगरप्रमुख ढकाल

शिवरात्री पर्वको नाउँमा गाँजा भाङ खाने विकृति मौलाएको भन्दै माडीका नगरप्रमुखले त्यसलाई रोक्नु आवश्यक रहेको औल्याउनुभएको छ । शिवरात्री पर्वको अवसरमा माडीको बसन्तपुरस्थित ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र, बसन्तपुरमा शिवरात्री विशेष प्रवचन र झण्डोत्तोलन कार्यक्रमलाई

दियो साँस्कृतिक मञ्च, माडी-५ द्वारा कालीका मन्दिरलाई मुर्ती प्रदान

दियो साँस्कृतिक मञ्च, माडी-५, चितवनले माडीको राधापुरस्थित कालीका मन्दिरलाई कालीका देवीको मुर्ती प्रदान गरेको छ । मञ्चद्वारा गत तिहारमा सम्पन्न साँस्कृतिक कार्यक्रमबाट संकलित रकमबाट तयार गराइएको मुर्ती मन्दिरलाई हस्तान्तरण गरिएको हो । माडी रामराज्यपुरीका

शनि मन्दिर क्षेत्रमा निर्मित १०८ शिव लिङ्गको प्राणप्रतिष्ठा तथा उद्घाटन सम्पन्न

महाशिवरात्री पर्वको अवसर पारी देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पशुपतिनाथ, १०८ शिव लिङ्ग र नन्दीको प्राणप्रतिष्ठा तथा उद्घाटन र शिवलिङ्गदाताहरुको सम्मान गरिएको छ । दक्षिण सोमेश्वर कालीका धार्मिक समितिका अध्यक्ष श्रीराम पण्डितको अध्यक्षतामा सम्पन्न सो

शिवरात्रीमा शनि तथा शिव कात्यायनी मन्दिरमा धार्मिक कार्यक्रमहरू आयोजित

शिवरात्री पर्वको अवसर पारी देबेन्द्रपुरस्थित शनि मन्दिर क्षेत्रमा पशुपतिनाथ, १०८ शिव लिङ्ग र नन्दी को प्राणप्रतिष्ठा तथा शिवलिङ्गदाताहरुको सम्मान हुन लागेको छ । मन्दिर परिसरमा माडीसंगै देशभरका १०८ जना दाता व्यक्ति एवं संघसंस्थाहरुले दानस्वरुप

वन्यजन्तुबाट घाइते भएका दुईजनालाई निकुञ्जको सहयोगमा उपचार खर्च वितरित

वन्यजन्तुबाट घाइते भएका दुईवटा परिवारलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, कसराको सहयोगमा उपचार खर्च वितरण गरिएको छ । चितुवाको टोकाईबाट घाइते हुनुभएकी माडी सिमराकी कल्पना महतो र बँदेलले दाह्राले हानी घाइते हुनुभएका सितलपुरका रमेश चालिसेलाई