स्वदेशपोष्ट विशेष

माडीकाे बघौंडा अस्पतालमा बिशेषज्ञ सेवा सूचारू

बघौंडा अस्पतालमा साेमबारदेखि बिशेषज्ञ सेवा सूचारू भएको छ । अबदेखि हरेक महिनाको पहिलो सोमबार बघौंडा अस्पतालमा बिशेषज्ञ सेवा प्रदान गरिने भएको हाे । साेमबार बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. राम प्रसाद सापकोटा र रेडियोलोजिष्ट

पूर्वी माडीको राइटोलमा व्यवसायिक तरकारी खेती तालिम सम्पन्न

पूर्वी माडीको राइटोलमा वाइन टु वाटर नेपाल तथा माडी नगरपालिकाको आयोजनामा व्यवसायिक तरकारी खेती तालिम साेमबार सम्पन्न भएको छ । सीप नेपाल संस्थाको सहयोगमा सञ्चालित सो तालिम मंसिर २७ गते सुरुवात भएको थियो ।

बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक माडीमा सम्पन्न

संरक्षणको भाव आफैमा जगाऔं भन्ने नारासहित बाघ गैंडा समन्वय समितिको त्रैमासिक बैठक साेमबार सम्पन्न भएको छ । रेवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी उपत्यकाका १० वटै मध्यवर्ती

बैकुण्ठे क्षेत्रको गुरुयोजना निर्माण प्रक्रिया अगाडि बढ्याे

मध्यपूर्वी माडीमा रहेको चर्चित पर्यटकीय गन्तव्यस्थल बैकुण्ठे क्षेत्रको बृहत्तर विकासका लागि गुरुयोजना निर्माण प्रक्रिया अगाडि बढेको छ । गुरुयोजना निर्माणका लागि इञ्जिनियरहरु सहितको टोलीले काम गरिरहेको र आउँदो पुस ५ गते सो टोलीले बैकुण्ठे

बस्ती व्यवस्थापनका लागि दबाब दिन कुसुमखोलावासीहरु आन्दोलित

माडी नगरपालिका वडा नं. ९, कुसुमखोलाको बस्ती व्यवस्थापनका लागि दबाब दिन कुसुमखोलावासीहरु आन्दोलित भएका छन् । कुसुमखोला बस्तीलाई अन्यत्र सारी शिक्षा, स्वास्थ्य, सञ्चार, यायातात, बिद्युत, खानेपानी लयायतका सेवासुबिधाहरु पुगेको नयाँ ठाउँमा व्यवस्थित रुपमा राख्न

माडीमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने

माडीमा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन हुने भएको छ । भरतपुर आखा अस्पताल, माडी नगरपालिका र आँखा उपचार केन्द्र माडीको संयुक्त आयोजनामा माडीका विभिन्न स्थानहरुमा पौष ८ देखि १२ गते सम्म शिविर सञ्चालन हुनेछ

बसन्तपुर ब्वाइजद्वारा माडी बसन्तपुरस्थित खुला चौरको सरसफाई गरियाे

बसन्तपुर ब्वाइजको आयोजनामा आइतबार माडीको बसन्तपुरस्थित खुला चौरको सरसफाई गरिएको छ । ‘सभ्यताको परिचय दिऔं’ भन्ने नारासहित माडी नगरपालिका वडा नं ३, बसन्तपुरका युवाहरु सम्बद्ध बसन्तपुर ब्वाइज समुहद्वारा चौर तथा वरपरका प्लास्टिकजन्य फोहोरहरुको व्यवस्थापन

गाउँमा बिजुली जडानको माग गर्दै माडी दिवानगरका स्थानियद्वारा भरतपुर वितरण केन्द्र घेराउ

गाउँमा बिजुली जडानको माग गर्दै अाइतबार मध्यपूर्वी माडीको दिवानगर गाउँबासीहरुले नेपाल बिद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्र घेराउ गरेका छन् । माडीमा बिजुली बल्न सुरु भएको दुई बर्ष बितिसक्दा पनि दिवानगर गाउँमा बिजुली बिस्तार नगरिएको

११ बर्षका बालकद्वारा ३ बर्षीया बालिकालाइ बलात्कारको प्रयास

मध्य माडीको कल्याणपुरमा ११ बर्षका बालकले ३ बर्षीया बालिकालाई बलात्कारको प्रयास गरेका छन् । माडी नगरपालिका वडा नं. ६, तमुचोकमा बसोबास गर्ने जगदीश मुखियाका ११ बर्षका छोरा अर्जुन मुखियाले सोही ठाउँमा बसोबास गर्ने ३