स्वदेशपोष्ट विशेष

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा मत्स्य क्षेत्रको समस्या र सम्भावनाबारे समन्वय बैठक

चितवन, २४ भाद्र २०८३ — मत्स्य आधुनिकीकरण परियोजना अन्तर्गत माडी नगरपालिकामा रहेका मत्स्य सरोकारवालासँग समन्वय बैठकमा माडी क्षेत्रको माछापालनको अवस्था, किसानले भोगिरहेका समस्या तथा आगामी सम्भावनाका विषयमा छलफल भएको छ । बुधबार होटल प्याराडाइजमा

खेल र खेलाडी पोष्ट चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
स्टार स्पोर्ट युवा क्लब सेमीफाइनलमा, हिली फिल्डर्स टाइब्रेकरमा पराजित

चितवन, २४ भाद्र २०८३ — तीज तथा जितिया पर्वको अवसरमा माडी नगरपालिका–१, बरुवामा जारी ३१औँ स्टार कप फुटबल प्रतियोगितामा आयोजक स्टार स्पोर्ट युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ। बुधबार साँझ सम्पन्न खेलमा स्टार स्पोर्ट

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितका लागि राधाकृष्ण आमा समूह र मन्दिर समितिद्वारा १६ हजार ९ सय सहयोग

चितवन, २४ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–६, लक्ष्मीनिवास कल्याणपुरस्थित श्री राधाकृष्ण सक्रिय आमा समूह र श्री राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले १६ हजार

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीमा शनिबारीय भजन श्रृंखलाको पाँचौँ कार्यक्रम भदौ २७ गते हुने

चितवन, २४ भाद्र २०८३ — माडी युवा भजन समितिको पाँचौँ शनिबारीय भजन श्रृंखला आगामी शनिबार, भदौ २७ गते कृष्णनगर खेलमैदानमा हुने भएको छ। ‘संस्कृति पुस्तान्तरण अभियान’अन्तर्गत आयोजना हुँदै आएको भजन श्रृंखलामा रसुवामा भएको विनाशकारी

चितवन खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
माडीका प्रमुख प्रशासकीय अधिकृत भुसालको सरुवा, थापा आउने

चितवन, २४ भाद्र २०८३ — माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको सरुवा निर्णयअनुसार भुसाललाई तनहुँको शुक्लागण्डकी नगरपालिका सरुवा गरिएको हो । भुसालको

चितवन खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितका लागि विकास उपभोक्ता समूहद्वारा ४५ हजार सहयोग

चितवन, २४ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी नगरपालिका–६, रामराज्यपुरस्थित विकास उपभोक्ता समूहले आफ्ना सदस्यहरूको एक महिनाको बचत तथा ब्याजको पुरै रकम, ४५ हजार

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
भोटेकोसी बाढीपीडितका लागि माडी मधेशी समाजद्वारा १८ हजार सहयोग

चितवन, २४ भाद्र २०८३ — रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि माडी मधेशी समाजले १८ हजार रुपैयाँ सहयोग गरेको छ। मधेशी अगुवा बिगुवा साह कानु लगायतको पहलमा माडी

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट माडी (स्थानीय) खबर पोष्ट व्यक्ति-व्यक्तित्व पोष्ट स्वदेशपोष्ट विशेष
स्व. इन्जिनियर विमल काफ्लेको १३औँ दिनमा परिवारद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

चितवन, २३ भाद्र २०८३ — रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका इन्जिनियर विमल काफ्लेको १३औँ दिनको पुण्यतिथिका अवसरमा उहाँको परिवारले मानव सेवा आश्रम, भरतपुर–७ लाई खाद्यान्न सहयोग गरेको छ। काफ्ले परिवारले

चितवन खबर पोष्ट देश-प्रदेश खबर पोष्ट बिपद-जोखिम पोष्ट माडी (स्थानीय) खबर पोष्ट स्वदेशपोष्ट विशेष
बाढीपीडितका लागि नेपाल बोटे समाजद्वारा २४ हजार ५० रुपैयाँ सहयोग

चितवन, २३ भाद्र २०८३ — रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि माडी नगरपालिका–१, बनकट्टास्थित नेपाल बोटे समाजले २४ हजार ५० रुपैयाँ सहयोग गरेको छ । समाजले संकलन गरेको उक्त रकम